
सप्तरी, सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ । सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. २ को दलित महिला वडा सदस्यमा निर्वाचित भए लगत्तै […]
तेह्रथुम, जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी […]
काठमाडौँ, नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न […]
नेपालीहरुको महान चार्ड वडा दशैलाई हर्ष उल्लास र एक आपसमा शुभकामना आदन प्रदान गरेर मनाउने उदेश्यका साथ विर्तामनोड नगरपलिका २ चारपाने चोकमा उज्यालो नेपाल युवा क्लवको अगुवाईमा आयोजित नवरात्र दुर्गापुजाको पहिलो दिन (घटस्थापना) कलश […]
काठमाडौँ, महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम […]
बिर्तामोड, मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्र झापाको बिर्तामोडमा नगरपालिकाले सडक विस्तार गर्न सुरु गरेपछि ब्यवसायीहरु विरोधमा उत्रिएका छन् । सडक अतिक्रमण गरेर सवारी पार्किङ गर्ने क्रमबढेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्देशन, संघीय इकाई प्रहरी कार्यालय […]
दमक। झापा दमकको मुख्य बजारमा व्यवसायीहरुले रु. एक सयमा रातको समयमा हेरचाहका लागि सुरक्षागार्ड राखेका छन् । दमकको मुख्य बजार, घिमिरे मार्केट तथा नमूना बजार आसपासको हेरचाह गर्न व्यवसायीहरुले नीजि सुरक्षागार्ड राखेका हुन् । बारम्बार […]
बिर्तामोड। गत असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिना पुगेको छ । लमो समयपछि भएको स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुले विकास गर्छन् भन्ने मान्यता आम जनतामा रहेको थियो । […]