
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन […]
झापा, स्कूल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]
काठमाडौँ, निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको जानकारी दिएको छ । प्रदेश २ को आठ जिल्लामा […]
विर्तामोड स्थित एक मोवाईल विक्रेताले आफ्ना ग्रहाकहरुमाझ संचालन गरेको मासिक उपहार योजना अन्तरगत भदौ महिनाको उपहार प्राप्त गर्ने भाग्यशाली ग्रहाक बनेका छन लाहन निवासी सरोजकुमार दास । उनले पहिलो उपहार स्वरुप हुवाय थ् ३ मोडलको […]
काठमाडौँ, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को […]
काठमाडौँ, वैदेशिक रोजगारीबाट फर्किएका कामदार तथा उनीहरुले आर्जन गरेको सीपको आधारमा क्षेत्रगत प्राथमिकता र रोजगारी सिर्जनाको रणनीति राज्यले बनाउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । सोलिडारिटी सेन्टरले ‘जस्टजब’ नेटवर्कसँगको सहकार्यमा आज सार्वजनिक गरेको ‘नयाँ नेपालको […]
सुरुङ्गा, यौनजन्य कार्यमा लगाएर आर्थिक लाभ लिए पनि आफूहरुलाई पैसा नदिएको भन्दै युवतीको उजुरीपछि प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । बिर्तामोडमा रहेको सिर्जना होटलकी सञ्चालक सुष्मा भनिने सुर्जीकुमारी थारु, […]
विर्तामोडमा क्रियाशिल संस्था वीरता जेसीजको आयोजना र नेप्लीज टिन्सको सह आयोजनामा सोमबार विर्तामोडमा सवारी चालकहरुलाई गरिएको सम्मान कार्यक्रममा एक मोटरसाईकल चालकलाई खदा पहिरिउदै ट्राफिक प्रहरी । दुर्घटना यूनिकरण महाअभियान सफल बनाऔं, दुर्घटनाबाट बचौ र बचाऔ […]
ताप्लेजुङ, गत असारदेखि उडान ठप्प भएको सुकेटार विमानस्थलबाट आउँदो बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच आज काठमाडौँमा भएको छलफलपछि बुधबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने […]