Aamsanchar

सबै समाचार

(पार्थ मण्डल) भद्रपुर। नेपाल–भारतको दशगजा नजिकै ३० बर्षअघि स्थापना गरिएको झापाको केचनास्थित एउटा सामुदायिक विद्यालयका शिक्षक भारतीय भूमि भएर विद्यालय जाने गरेका छन् । साविक केचना–६ हाल कचनकवल गाउँपालिका–४स्थित दीपेन्द्र प्राविको स्थापना २०४४ सालमा भएको […]

शुक्रवार, भदौ ३०, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड। तपाइँको सवेरै उठेर मर्निङवाकमा निस्कने बानी छ ? सावधान, झापाको बिर्तामोड क्षेत्रमा मर्निङवाक गर्नु स्वास्थ्यका लागि जोखिम मोल्नुभएको चिकित्सकहरुले बताएका छन् । सरकारी बेवास्ताका कारण झन्झन् प्रदुषित बन्दै गइरहेको बिर्तामोडको हावा बिहानको […]

शुक्रवार, भदौ ३०, २०७४

झापा। स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै छानविन आयोगका नाममा पार्टी सदस्यदेखि नेतासम्मलाई स्पष्टीकरणको कारवाही थालेपछि एमाले झापामा खैलाबैला भएको छ । असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्ताबाटै अन्तरघात भएकाले पार्टीका उम्मेदवारले […]

शुक्रवार, भदौ ३०, २०७४

अर्जुनधारा। बिर्तामोडबाट अनाधिकृतरुपले फोहोर लिएर गएको ट्याक्टरलाई झापाको अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको सुरक्षा गस्तीले नियन्त्रणमा लिएको छ । वन क्षेत्रमा फोहोर फँयाक्न बिर्तामोडबाट गएको ना.अ.च. ८५० अस्थाई नम्बर रहेको सो ट्याक्टरलाई मंगलबार राति […]

बिहिवार, भदौ २९, २०७४

मेचीनगर। चाडपर्वलाई लक्षित गरेर बुधबारदेखि झापाका तीनवटा मुख्य शहरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु सहायता कक्ष स्थापना गरेको छ । झापाका मुख्य शहर काँकरभिट्टा, बिर्तामोड र दमकमा सहायता कक्ष स्थापना गरिएको हो । यात्रु […]

बिहिवार, भदौ २९, २०७४

भद्रपुर। उद्योग सञ्चालनको मापदण्ड विपरीत मानववस्तीको बीचमा सञ्चालित दुईवटा इँटा उद्योग हटाउनुपर्ने भन्दै स्थानीयबासी संघर्षमा उत्रिएका छन् । उद्योगको प्रदुषणले स्वास्थ्यमा प्रत्यक्ष असर र खेतीयोग्य जमिन काट्न शुरु गरेपछि स्थानीय दुवै उद्योग हटाउने पक्षमा उभिएका […]

बिहिवार, भदौ २९, २०७४

सरकार अभिवादन अनि जय नेपाल ! देशमा रहेको बेरोजगारी अनि गरिबीको कारण परदेशिएका धेरै नेपाली घरेलु कामदारहरु मध्ये म पनि पर्दछु । विदेशिनुमा सबैको आ-आफ्नै परिस्थिति हुन्छ धेरैको जति व्याख्या हुन्छ त्यति सत्य सावित छैन […]

बिहिवार, भदौ २९, २०७४

संखुवासभा। निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण संखुवासभाको सदरमुकाम खाँदबारी र तेह्रथुमको वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ जोड्ने सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ । हिलो सडकमा सवारी गुड्न नसक्दा कृषि उपज […]

बुधवार, भदौ २८, २०७४

काठमाडौँ। बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । भ्वाइस अफ चिल्डे«नले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल […]

बुधवार, भदौ २८, २०७४

इलाम । चाडपर्व नजिकिएसँगै बुधबार इलाममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय इलाम, कृषि विकास कार्यालय इलामको टोलीले जिल्ला […]

बुधवार, भदौ २८, २०७४