Aamsanchar

सबै समाचार

नेपालको प्रशिद्ध धार्मिक क्षेत्र मुस्ताङ मुक्तीनाथ वाट सदरमुकाम जोमसोम  तर्फ आउदै गरेको सार्वजनिक बस । हिमाल पारीको जिल्ला मुस्ताङ मुक्तिनाथ जान दुई र चारपाग्रे सबैखाले सावरीसाधन सहजै पुराउन सकिन्छ ।   तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

मङ्गलवार, भदौ २०, २०७४

भरत शिवाकोटी/ युएई, पछिल्ला दिनहरुमा युएईमा रहेको नेपाली दुतावासले नेपालीहरुका निमित्त आवश्यक कामहरु गर्न नसकेको भनि गुनासो बढिरहेका बेला यहाँ स्थित दुतावासले युएईमा नेपाली कामदारहरुलाई गैरकानुनी ढंगबाट ओसार पसार गर्ने दलाल तथा ठगी व्याक्तिहरुको नाम […]

मङ्गलवार, भदौ २०, २०७४

(प्रकाश धौलाकोटी)  तेह्रथुम । चाडबाड नजिकिएसँगै वर्षायाममा क्षतिग्रस्त तेह्रथुम जिल्लाका सडक सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती भइरहेकोे छ । वर्षायाम सकिए पनि सडक मर्मत गरी सञ्चालन गर्न ध्यान नदिइँदा उपभोक्तालाई सास्ती हुन थालको हो । सडक […]

मङ्गलवार, भदौ २०, २०७४

(हरि बास्तोला)  पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन […]

मङ्गलवार, भदौ २०, २०७४

चियाका मुना टिप्दै बर्ने बगानमा मजदुर ।  हातले टिपेको चिया गुणस्तरिय मानिन्छ तर दैनिक धोरै मात्रामा टिप्न सकिने भएपछी आजभोली धेरै पैसा कमाउन चिया उद्योगीले मेशिन र हसियाले चिया टिपाउन थालेका छन ।   फोटो […]

मङ्गलवार, भदौ २०, २०७४

(नरेन्द्र ढकाल) झापा, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र भित्रपर्ने बस पार्क पछिल्लो समय खडहरमा परिणत हुदै गएको छ । करोडौं रुपैंया खर्च गरिएका संरचनाहरु कुरुप बन्दै गएका छन् भने सबै अस्तब्यत रहेको पाइएको छ […]

सोमवार, भदौ १९, २०७४

(नारायण ढुंगाना)  चितवन। नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट […]

सोमवार, भदौ १९, २०७४

संसद र प्रदेशको चुनावमा को-को उम्मेदवार बन्न नपाउने भए ? (हेर्नुस् सूची) नो भोटको व्यवस्था भएन, एउटा नेता दुई क्षेत्रमा उम्मेदवार बन्न नपाउने १९ भदौ, काठमाडौं । भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा संलग्न […]

सोमवार, भदौ १९, २०७४

काठमाडौं, दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट […]

सोमवार, भदौ १९, २०७४

काठमाडौँ । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय […]

सोमवार, भदौ १९, २०७४