
(हरि बास्तोला) पोखरा । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो । चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन […]
चियाका मुना टिप्दै बर्ने बगानमा मजदुर । हातले टिपेको चिया गुणस्तरिय मानिन्छ तर दैनिक धोरै मात्रामा टिप्न सकिने भएपछी आजभोली धेरै पैसा कमाउन चिया उद्योगीले मेशिन र हसियाले चिया टिपाउन थालेका छन । फोटो […]
(नरेन्द्र ढकाल) झापा, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र भित्रपर्ने बस पार्क पछिल्लो समय खडहरमा परिणत हुदै गएको छ । करोडौं रुपैंया खर्च गरिएका संरचनाहरु कुरुप बन्दै गएका छन् भने सबै अस्तब्यत रहेको पाइएको छ […]
(नारायण ढुंगाना) चितवन। नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट […]
संसद र प्रदेशको चुनावमा को-को उम्मेदवार बन्न नपाउने भए ? (हेर्नुस् सूची) नो भोटको व्यवस्था भएन, एउटा नेता दुई क्षेत्रमा उम्मेदवार बन्न नपाउने १९ भदौ, काठमाडौं । भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा संलग्न […]
काठमाडौं, दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट […]
काठमाडौँ । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय […]
काठमाडौँ। महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ […]
सुरुङ्गा। लियो क्लब अफ कनकाई सुरुङ्गा (लियो ओमेगा) को आयोजनामा सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हालै आएको बाढीका कारण बिरामीहरु बढेको र रगतको अभाव भएको कारण रगतको अभाव टार्न सकियोस् भन्ने उद्देश्यले ‘रक्तदान […]