Aamsanchar

सबै समाचार

पाँचथर। फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ । एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, […]

सोमवार, भदौ १९, २०७४

सर्लाही, सर्लाहीका रामकेवल महतोले दुई वर्ष अघि राजविराजकी ललिता मगरलाई फेसबुकमा भेट्नुभयो । ललिताले ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएपछि रामकेवलले उनलाई साथी बनाउनुभयो । त्यतिबेला रामकेवल मलेसियामा हुनुहुन्थ्यो । साथी भएपछि दुई जनाबिच कुराकानी बाक्लियो । सुखदुःखका […]

आइतवार, भदौ १८, २०७४

काठमाडौं । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ । नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन […]

आइतवार, भदौ १८, २०७४

इलाम । ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षाैंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले […]

आइतवार, भदौ १८, २०७४

(नारायण ढुङ्गाना)  चितवन। दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी […]

आइतवार, भदौ १८, २०७४

सोलुुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा […]

आइतवार, भदौ १८, २०७४

झापा। खाडी र मलेशिया जस्ता देशहरुमा जाने कामदारलाई निःशुल्क भिसा र टिकटमा पठाएको विवरण नपठाउने म्यानपावर कम्पनीहरुलाई वैदेशिक रोजगार विभागले कारबाही थालेको छ । अटेर गर्ने कम्पनीहरुलाई हाल एक लाख रुपैयाँसम्म जरिवाना गरिएको र अझै […]

आइतवार, भदौ १८, २०७४

भरत शिवाकोटी/    युएई , वैदेशिक रोजगारीको सिलसिलामा लाखौंको संख्यामा खाडी तथा अन्य मुलुकमा श्रमरत नेपालीहरु मध्ये अति नै न्युन व्याक्तिहरुले मात्र आफ्नो कमाइलाई उत्पादनमुलक लगानीमा प्रयोग गरेको पाइन्छ । बाँकि लाखौं व्याक्तिहरु हालसम्म पनि […]

आइतवार, भदौ १८, २०७४

इटहरी । धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको मुटुको उपचारका लागि सहयोग पु¥याउन सुनसरीका पत्रकारले रु ३० हजार एकापसमा संकलन गरेका छन् । महासङ्घ सुनसरी शाखाका अध्यक्ष अमर खड्का तथा सुनसरीका पत्रकार याम प्रधानको सक्रियतामा इटहरीमा […]

आइतवार, भदौ १८, २०७४

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम […]

शनिवार, भदौ १७, २०७४