Aamsanchar

सबै समाचार

विनोद पाण्डे (कमल) फोटोपनी अन्तरक्रिया कार्यक्रमका अतिथिहरु  चारपाने, भदौ १७ ।  झापा अर्जुनधारा नगरपालिका वडा नं. ५, पानिकल लक्ष्मीपुर क्षेत्रका नागरिकले विगत ४० बर्ष देखि बाढीका कारण बर्षै पिछे भोग्दै आएको पिडा, खेती योग्य जमिनको कटान […]

शनिवार, भदौ १७, २०७४

[सुरेन्द्र भण्डारी] डाँगीवारी। भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थें । बुवा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीन जना […]

शनिवार, भदौ १७, २०७४

इलाम । देवी देवता खुशी पार्ने निहँुमा धेरै मठमन्दिर र धार्मिकस्थलमा बलि चढाउने गरिएता पनि इलामको यस्तो ठाउँ छ जहाँ पशुबध गर्न कहिल्यै दिइदैन् । जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिकाको बाँझोस्थित किराँत धर्मावलम्बी रहेको माङसेबुङमा अहिले […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ। मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ । पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर […]

शनिवार, भदौ १७, २०७४

(शुरबहादुर सिंह)  जुम्ला। यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो […]

शनिवार, भदौ १७, २०७४

तरहरा जेसीजको आतिथ्यमा शुक्रबार सुरुभएको नेपाल जेसीज क्षेत्र क सम्मेनल उद्घाटन समारोहमा सम्मानित व्यक्तित्वहरु, क्रमस डाक्टर धनकेशर खड्का, चलचित्र निर्देशक नवल नेपाल (किशोर), फोटोपत्रकार यात्रा थुलुङ   । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

शनिवार, भदौ १७, २०७४

दार्जिलिङ : पश्चिम बंगालअन्तर्गतको दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ । गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार […]

शुक्रवार, भदौ १६, २०७४

काठमाडौँ, यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् । सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, […]

शुक्रवार, भदौ १६, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड, आफ्नो अस्पतालमा अप्ठ्यारोमा परेका ब्यक्तिाई सहयोग गर्न र उनीहरुलाई उचित उपचारको ब्यवस्था मिलाउन दिनरात तल्लिन हुने झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशनक दुर्गा प्रसाई शुक्रबार भने फरक ढङ्गमा देखिए । निकै […]

शुक्रवार, भदौ १६, २०७४

चितवन । ‘स्क्रबटाइफस’ रोगबाट डेढमहिनामा जिल्लामा दुई जनाको मृत्यु हुनाका साथै १३९ जना प्रभावित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण […]

शुक्रवार, भदौ १६, २०७४