Aamsanchar

सबै समाचार

नवलपरासी । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ । थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार गर्नेतर्फ सरोकारवालाको उदाशिनताका कारण विकास हुन नसकेको […]

बुधवार, साउन २५, २०७४

सीता शर्मा/काठमाडौंँ । मानव बेचबिखन तथा ओसारपसारविरूद्धको उजुरी बढ्न थालेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा २०७२/७३ मा मानव बेचबिखन तथा ओसारपसारविरूद्धको उजुरी १७ प्रतिशतले बढेको छ । नेपाल, प्रहरी अन्तगर्तको महिला तथा बालबालिका […]

बुधवार, साउन २५, २०७४

झापा । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अधिकृत रामप्रसाद साह दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत साहलाई भद्रपुर स्थित उनकै इन्सिच्यूटबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । जनस्वास्थ्य […]

मङ्गलवार, साउन २४, २०७४

इटहरी । पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ । यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य […]

मङ्गलवार, साउन २४, २०७४

बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । लोकतान्त्रिक व्यवसायी साझा प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बनेका भट्टराईसहित अधिकांश पदमा सो प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । अध्यक्षमा विजेता बनेका भट्टराईले […]

मङ्गलवार, साउन २४, २०७४

खोटाङ । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् । हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा […]

मङ्गलवार, साउन २४, २०७४

बिर्तामोड। पूर्वकै प्रमुख कृषि उपज बजारको रुपमा रहेको झापाको बिर्तामोडस्थित कृषि थोक बजार ब्यवस्थित हुन नसक्दा दुर्गन्धित बन्दै गएको छ ।आमसञ्चार डट.कम.को टोली सोमबार कृषि थोक बजार पुग्दा कुहिएका तरकारीहरु यत्रतत्र फ्याँकिएको थियो । बजार […]

मङ्गलवार, साउन २४, २०७४

पार्थ मण्डल/भद्रपुर। झापामा जंगली हात्ती आंतकले पीडित बनेको भन्दै स्थानीयवासीले प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।झापाको दुई नगरपालिका र तीन गाउँपालिकाका ३ हजार भन्दा बढी हात्ती पीडितले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाली कांग्रेसका वरिष्ठ नेता […]

मङ्गलवार, साउन २४, २०७४

झापा ।  विर्तामोड उद्योग वाणिज्य संघ अध्यक्षमा कुमार भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराईले निकतम प्रतिष्पर्धी हनुमान मित्तललाई २३५ मतअन्तरले पछि पार्दै भट्टराई निर्वाचित हुनु भएको हो । भट्टराईले ११३१ मत प्राप्त गर्दा मित्तलले ८९६ मत […]

मङ्गलवार, साउन २४, २०७४

संसदीय समितिले मनमोहन र बीएन्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने भएको छ । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समिति अन्तरर्गतको कार्यदलले सोमबार विधेयकको दफा १३ मा […]

सोमवार, साउन २३, २०७४