
बिर्तामोड। बिर्तामोडमा स्वाइनफ्लूका कारण दुई महिलाको मृत्यु भएपछि अव्यवस्थित सुँगुरका खोरलाई हटाउन र व्यवस्थित गर्न अनुसन्धान टोलीले सुझाएको छ । बिर्तामोडमा स्वाइनफ्लू बारे थप अनुसन्धान तथा रोग सर्भिलेन्सका लागि स्वास्थ्य सेवा विभागसँग विज्ञ टोली खटाउन […]
बैतडी। हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले […]
डोटी । डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय चालक विष्णु नेगी भने शिखर नगरपालिका–१ […]
(लक्ष्मीप्रसाद सापकोटा) पर्वत । सात साथीको समूह बनाएर अग्ला पुल घुम्न राजधानीबाट आएका विकास महर्जनले गत शनिबार यतै बिताए । कास्कीका सनम रेग्मी पनि स्थानीय क्याम्पसका केही साथीका साथमा कुश्माका अग्ला पुल र बागलुङसम्मको दुईदिने […]
बागलुङ । घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी […]
बिर्तामोड। मानिस बीचको भेटघाटमा हात मिलाउने आम प्रचलन छ । पहिले पुरुषले मात्र हात मिलाउँथे भने अहिले महिलामा पनि यो प्रचलन बढेको छ । एकअर्काप्रति हार्दिकता साट्ने माध्यम हात मिलाउने भएको छ । तर, स्वास्थ्यका […]
चितवन । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ । साउन महिनाको […]
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए । वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा […]