
बिर्तामोड । झापाको बिर्तामोड निवासी उद्योगपति प्रदिप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका […]
भद्रपुर । अस्पताल सुधार कार्यक्रम अन्तर्गत भद्रपुरस्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन बन्ने प्रक्रिया सुरु भएको छ । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गर्नुभएको स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत अञ्चल अस्पताललाई रु ३० करोड बराबरको […]
बिर्तामोड। झापाको अर्जुनधारा – ६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुईवटै घुँडाको सफल प्रत्यारोपण भएको छ । बुढाथोकीको घुँडा बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले प्रत्यारोपण गरेको हो । २०७२ माघमा उनको स्टीलको जोर्नी प्रत्यारोपण गरिए पनि […]
झापा, झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल निर्वाचित हुनुभएको छ ।उहाँले ७ हजार ९ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चिन्तन पाठकले ७ हजार ३ सय […]
बिर्तामोड। झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीसहित महासंघको टोलीलाई बिद्यालयका संस्थापक प्रिन्सिपल […]
झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमाले तर्फवाट प्रमुख पदका उम्मेदवार ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पदकी पवित्रा महतारा प्रसाईं विजयी जुलुसमा विर्तामोड २ चारपानेमा । विजयी शिवाकोटीले ९ हजार १ सय १० मत प्राप्त र उहाँका […]
झापाको शिवसताक्षी नगरपालिकामा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार चन्द्रकुमार शेर्मा र उपप्रमुखमा एमालेकै भोजकुमारी नेपाल विजयी हुनुभएको छ । केहीबेर अघि घोषित मतगणनाको अन्तिम परिणामअनुसार शिवसताक्षीको प्रमुखमा विजयी शेर्माले १३ हजार ४ सय ३९ […]
[एकराज गिरी] झापा । झापाको १५ स्थानीय तह मध्ये ५ वटा तहमा अहिले पनि मतगणना जारी रहेको छ । ८ नगरपालिका र ७ गाउँपालिका मध्ये चार नगर र ६ गाउँपालिकाको भने अन्तिम परिणाम सार्वजनिक भइसकेको […]
झापा / झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार ध्रुवकुमार शिवाकोटी र उपप्रमुखमा एमालेकै पवित्रा महतारा प्रसाईं विजयी हुनुभएको छ । केहीबेर अघि घोषित मतगणनाको अन्तिम परिणामअनुसार बिर्तामोडको प्रमुखमा विजयी शिवाकोटीले ९ हजार […]