
काठमाडौं । एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ मनाइने मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । कतार, साउदी लगायतका देशमा आज मनाइएकोले […]
काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हँुदैछ । स्थानीय तह […]
(सुरेन्द्र भण्डारी) झापा, झापाको बिर्तामोडमा रहेको कनकाई अस्पतालमा डाक्टरको चरम लापरवाहीका कारण ५ महिने छोरा सुवाङ राईको मृत्यु भएको आरोप लगाउदै उनका आपन्तले आज विहान अस्पताल घेराउ गरेका छन् । बच्चाका आफन्तले शिशुको शव नै […]
भद्रपुर। आसन्न दोस्रो चरणको स्थानीय तहको चुनावमा झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा कुन पार्टीका उम्मेदवारले बाजी मार्ला भनी नगरबासीदेखि केन्द्रीय नेतासम्मले नियाली रहेका छन् । भद्रपुरमा चार स्वतन्त्रसहित १० जना मेयरमा र नौ जनाले उपमेयरमा उम्मेदवारी […]
चितवन । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । […]
जुम्ला। मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग छन् । शिखर इन्स्योरेन्स कम्पनी र सक्षम कार्यक्रमद्वारा यहाँ आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । कार्यक्रममा गुठीचौर, तातोपानी गाउँपालिका […]
काठमाडौँ । वन विभागले वनक्षेत्रको संरक्षण तथा गुणस्तर अभिवृद्घि गरी वनक्षेत्रलाई देशको समृद्धिको आधार बनाउनका लागि ‘वन दशक आयोजना २०७४—०८०’ ल्याएको छ । विभागले वन, जैविक विविधता तथा जलाधारको संरक्षण र व्यस्थापनमा व्यापक जनसहभागिता गराई […]
काठमाडौँ । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३÷७४ को […]