Aamsanchar

सबै समाचार

काठमाडौँ । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। प्रदेश १ का एक(दुई स्थानमा हल्का […]

बुधवार, वैशाख ७, २०७९

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला । वृष इ, उ, ए, ओ, […]

आइतवार, चैत २७, २०७८

नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को आयोजनामा आज मिति २०७८ चैत २४ गते प्रदेश सम्मेलन विराटनगरमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष, केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, प्रदेश नंं. १ का १४ […]

शुक्रवार, चैत २५, २०७८

झापा । झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा […]

बुधवार, चैत २३, २०७८

काठमाडौं – कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन […]

सोमवार, फागुन ९, २०७८