Aamsanchar

सबै समाचार

(नरेन्द्र ढकाल) बिर्तामोड, जेब्रा क्रसिङ बनाउने निकाय हो सडक विभाग । सडकमा यात्रुलाई हिँड्डुल गर्न सहज होस् भन्ने उद्देश्यले सडक विभागले मुख्य राजमार्ग र सहायक राजमार्गमा जेव्रा क्रसिङ बनाउनुपर्छ । सडक विभागले जेव्रा क्रसिङ नबनाउँदा […]

शुक्रवार, जेठ ५, २०७४

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ । आयोगले आज विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित […]

शुक्रवार, जेठ ५, २०७४

५ जेठ, चितवन । भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने […]

शुक्रवार, जेठ ५, २०७४

उपमेयरमा काँग्रेसले एमालेलाई उछिन्यो चितवन, जेठ ५ – वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अगाडि नै छन् । पछिल्लो गणनाअनुसार […]

शुक्रवार, जेठ ५, २०७४

काठमाडौं, हाम्रो देशको नाम नेपाल कसरी रहन गयो भन्नेमा थरीथरीका मत छन् । ने नाम गरेका ऋषि बस्ने ठाउँबाट नेपाल रहन गएको एउटा भनाइ छ । अर्को मान्यता अनुसार तिब्बती भाषा नियमपालबाट यो शब्द आएको […]

बिहिवार, जेठ ४, २०७४

काठमाडौँ । सर्वोच्च अदालतको आजको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ । सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान […]

बिहिवार, जेठ ४, २०७४

चितवन । देशभर आफ्नो पहुँच विस्तार गर्दै गएको रेडियो नेपालको प्रसारण जिल्लावासीले भूकम्प गएयता सुन्न पाएका छैनन् । सरकारको स्वामित्वको रेडियो भएकाले सरकारी गतिविधिसहित आधिकारिक समाचारका लागि दुई वर्षअघिसम्म यस क्षेत्रमा रेडियो नेपाल लोकप्रिय मानिन्थ्यो […]

बिहिवार, जेठ ४, २०७४

काठमाडौँ । काठमाडौँ  महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ ।  प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले […]

बिहिवार, जेठ ४, २०७४