Aamsanchar

सबै समाचार

(नरेन्द्र ढकाल) झापा। झापाबाट ७ सय २३ जना जनप्रतिनिधि चयन हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार ८ नगरपालिका र ७ गाउँँपालिकाबाट आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट ७ […]

आइतवार, जेठ ७, २०७४

अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको शनिश्चरे बजारमा व्यवसायिक सटर भवन निर्माण हुने भएको छ । भवनको शुक्रबार शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा र भवन निर्माणको ठेक्का पाएको जे […]

शनिवार, जेठ ६, २०७४

झापा, सामान्यता सुरक्षाको लागि हस्तान्तरण गरिएको वनको मुख्य आम्दानीको स्रोत घाँस, दाउरा र काठपात नै हो । वनको आम्दानी लिन धेरै वर्ष पर्खनु पर्ने भएपछि पछिल्लो समय झापा खुदुनाबारी क्षेत्रमा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता […]

शनिवार, जेठ ६, २०७४

इटहरी। सुनसरी जिल्लालाई पूर्ण खोपमुक्त बनाउने अभियानका क्रममा हरेक गाउँ, नगर र सहरका बालबालिकालाई आवश्यकपर्ने सबै प्रकारका खोप दिनुपर्ने नीति अनुसार पछिल्लो पूर्व कुशाहालाई आज पूर्ण खोपमुक्त गाउँ घोषणा गरिएको छ । साविक पूर्व कुशाहा […]

शनिवार, जेठ ६, २०७४

(सुरेन्द्र भण्डारी) बिर्तामोड। देशमा भएको परिवर्तनसँगै सन्थाल समुदायको राज्यको निकायमा पहुँच बढ्दै गएको छ । शिक्षा क्षेत्रदेखि राज्यका विभिन्न निकायमा उनीहरुको पहुँच बढ्दै गएको हो । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्व कालदेखि बसोबास […]

शनिवार, जेठ ६, २०७४

(जितबहादुर भण्डारी) पाँचथर । जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ ।  डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका […]

शनिवार, जेठ ६, २०७४

चितवन। भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज […]

शनिवार, जेठ ६, २०७४

राजविराज। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ […]

शनिवार, जेठ ६, २०७४

विर्तामोड–२ चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयरधनीका सन्ततीलाई उच्च शिक्षा सम्म गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेस्य राखेर सुरु गरिएको शैक्षिक बचत प्रोत्साहान कार्यक्रमका सदस्य विद्यालयमा उत्कृष्ठ नतिजा प्राप्तगर्न सफल बालबालिका […]

शनिवार, जेठ ६, २०७४

एमाले १०२  विजयी / १६  अगाडि   नेपाली कांग्रेस ९७  विजयी / ९  अगाडि  माओवादी केन्द्र ४५  विजयी / २  अगाडि अन्य ५  विजयी / १  अगाडि   राष्ट्रिय प्रजातन्त्र पार्टी १  विजयी / १  […]

शुक्रवार, जेठ ५, २०७४