
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिनुभएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा प्रचण्डले ‘सफल प्रधानमन्त्रीको रुपमा विदा लिन पाउँदा खुशी छु’ […]
काँकरभिट्टा। झापामा मानसिक रोगीको संख्या बढ्दै गएको छ । मानसिक रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि प्रहरीलाई समस्या हुन थालेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए । खुल्ला सीमानाका कारण मानसिक […]
बिर्तामोड, बुद्धशान्ति गाउँपालिका र कमल गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गरेसँगै झापामा नगरपालिकाको संख्या १० पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको मन्त्री परिषद्को बैठकले १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णण गरेको र सोही […]
इलाम, इलाममा हातहतियार राख्ने अनुमति लिएका व्यक्तिहरुले १० वटा मात्र हतियार प्रहरीमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार तीन सय ११ मध्ये अत्यन्त न्यून व्यक्तिहरूले मात्र हतियार बुझाएका हुन् । हतियारको लाइसेन्स लिनेहरू […]
रुपन्देही, वन बिरोलो मार्न पड्काएको बन्दुकको छर्रा लागेर बुटवलमा एकजना घाइते भएका छन् । बुटवल-१२ ज्यामीरे बस्ने १५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते हुनु भएको हो […]
(कृष्ण अधिकारी) काठमाडौँ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै […]
बिर्तामोड। झापाको बिर्तामोड भएर बग्ने अन्धुवा खोला सोमवार सरसफाई गरिएको छ । युनाइटेड रिभर साइड युथ फाउण्डेशन बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, बिर्तामोड नगरपालिका , इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड सरसफाई समिति, द रेयुकाई, […]
बिर्तामोड। नेपालमा पटक–पटक वर्डफ्लुको संक्रमण फेला परेपछि कुखुरा र कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको छ । झापामा पहिलोपटक २०६३ सालमा वर्डफ्लु फेला परेको थियो । झापामा देखिएको वर्डफ्लु नेपालका विभिन्न जिल्लामा देखापरेपछि सरकारले भारतीय बजारबाट […]
काठमाडौं । सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ । सोमबार अबेर […]