Aamsanchar

सबै समाचार

काठमाडौं :  संवैधानिक परिषद्ले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ। नयाँ प्रधानन्यायाधीशको नाम पद रिक्त हुनुभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि परिषद्ले यस्तो […]

शनिवार, जेठ १३, २०७४

  (पार्थ मण्डल) भद्रपुर । भद्रपुर नगरक्षेत्रका सडक व्यवस्थापनको लागि निर्माण भइरहेको कालोपत्रे (पिच) सडक निर्माण व्यवसायीले तोकिएको मापदण्ड विपरित बनाउदै गरेको पाइएको छ । सडक बोर्डबाट प्राप्त बजेट मार्फत भद्रपुर नगरपालिकाले ठेक्का प्रक्रिया मार्फत […]

शुक्रवार, जेठ १२, २०७४

नरेन्द्र ढकाल (झापा) समाजसेवा गर्नलाई पद नै चाहिन्छ भन्ने हुदैन इच्छाशक्ति भएमा जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । झापाको कमल नगरपालिका–४ का अग्नी कोइराला । उनले शुक्रबारबाट आफ्नो वडा भित्र […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौं, मृत्यु भइसकेको ठानेर परिवारले दाहसंस्कार र काजकिरिया गरिसकेका भोजपुरको षडानन्द गाउँपालिका २ का सुवास तामाङ शुक्रबार नेपाल आइ पुग्नु भएको छ । साउदी अरब पुगेको झण्डै तीन महिना पछि अर्थात २०७२ साल असार २४ […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौं ।  स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । ऐनको […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौँ। दश प्रकारका पाप हरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा आजदेखि देशभरका नदीमा दशहरा स्नान सुरु भएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका […]

शुक्रवार, जेठ १२, २०७४

काठमाडौँ । वायुमण्डलको तल्लो सतहमा न्यून चापीय क्षेत्रको विकाससँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालको मौसम बदली भई आज दिउँसो धेरै स्थानमा वर्षा भएको छ । उक्त वायुको प्रभावले काठमाडौँ उपत्यकासहित पश्चिमी भेग र […]

शुक्रवार, जेठ १२, २०७४

तेह्रथुम। आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको कुलो स्थानीय जग्गाधनी […]

शुक्रवार, जेठ १२, २०७४

भोपाल । भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा एउटा हृदयविदारक घटना प्रकाशमा आएको छ । बुधबार बिहान स्थानीय रेल स्टेशन कै गेटमा एक महिलाको शव फेला परेको छ भने उनको शवसँगै १७ महिने बालक लुटुपुटु गरिरहेको अवस्थामा […]

शुक्रवार, जेठ १२, २०७४

पोखरा : पोखरा महानगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार […]

शुक्रवार, जेठ १२, २०७४