Aamsanchar

सबै समाचार

दमक। दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नं. १ को झापामा चुनावी रौनक बढेपछि बिभिन्न क्षेत्रको व्यापार ह्वात्तै बढेको व्यवसायीहरुले बताएका छन् । निर्वाचन होला कि नहोला भनेर आंशकामा बसेका यहाँका राजनीतिक दल र उम्मेदवारहरु अहिले […]

आइतवार, जेठ १४, २०७४

झापा कनकाई नगरपालिका ४ कोटिहवन स्थित नव निर्मित समर्पण अभियान अन्तरगतको कर्मयोग भवन सहित कनकाई सहारा सर्पदंश उपचार केन्द्रको रिवन काटेर सेवा शुभारम्भ उद्घाटन गर्दै झापा जिल्ला प्रमुख अधिकारी उत्तरकुमार खत्री । कर्मयोग भवनको औपचारिक […]

आइतवार, जेठ १४, २०७४

तेह्रथुम। घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ । सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ । सो अभियानअन्तर्गत जिल्लाभर हालसम्म १२ हजार […]

आइतवार, जेठ १४, २०७४

(विकास लोहनी) काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ ।  दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको […]

आइतवार, जेठ १४, २०७४

वीरगंज, जेठ १३– राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सक्रिय बहिष्कार गर्ने घोषणा गरेपछि मधेसमा आन्दोलन चर्किने संकेत देखिएको छ । राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी बन्द लगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो […]

शनिवार, जेठ १३, २०७४

१३ जेठ काठमाडौं । अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो । यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट […]

शनिवार, जेठ १३, २०७४

बिर्तामोड, जेठ १३। देशकै दोस्रो पुरानो नगरपालिका झापा भद्रपुरमा मेयर पदको प्रतिष्पर्धामा एक स्वतन्त्रसहित मुख्य चार राजनीतिक दलका पाँचजना मैदानमा उत्रिएका छन् । उपमेयरमा पनि पाँच जना नै प्रतिष्पर्धामा देखिएका छन् । अगत पार्टीका मेयर तथा […]

शनिवार, जेठ १३, २०७४

काठमाडौ जेठ १३–नेपाली काँग्रेसले मधेशी दल राष्ट्रिय जनता पार्टी (राजपा)नेपाललाई चुनावमा सहभागि हुन आग्रह गरेको छ । राजपा चुनावमा सहभागि भए जेठ ३१ गते हुने दोस्रो तहको चुनाव सार्नपनि कांग्रेस सकारात्मक भएको बताइएको छ । […]

शनिवार, जेठ १३, २०७४

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई भेटेर चुनावमा सहभागिताका लागि तीनबुँदे सर्त राखेको छ । उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी संघीय गठवन्धनमार्फत आन्दोलन घोषणा […]

शनिवार, जेठ १३, २०७४

चितवन : चितवनको नारायणगढमा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ लीलाचोकमा गएराति दुई जनाले खुकुरी प्रहार गर्दा स्थानीय ३२ वर्षीय विजय भुजेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको […]

शनिवार, जेठ १३, २०७४