Aamsanchar

सबै समाचार

बिर्तामोड। ४ प्रदेशमा हुने भनिएको निर्वाचन तेस्रोपटक सरेको २४ घण्टा नबित्दै पुनः निर्वाचन सार्ने तयारीले जिल्ला तहका दल, कार्यकर्ता र मतदातामा अन्यौल बढेको छ । यसका कराण उनीहरुको निर्वाचनप्रतिको उत्साह पनि घट्न थालेको छ । […]

बुधवार, जेठ १७, २०७४

काठमाडौँ ।  नेपालमा प्रि मनसुन अवधि सकिनै लाग्दा बङ्गालको खाडीबाट मनसुनी वायु चक्रबात उड्न सुरु गरेको छ ।  यो मनसुनी वायुको सुरुको दिशा नेपालतर्फ डोरिए पनि पछिल्लो चरणमा बङ्गलादेशको आकाशमा रुमलिएकाले यसको प्रभाव नेपालसम्म खासै […]

बुधवार, जेठ १७, २०७४

काठमाडौँ । विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षेनि ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन । सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हँुदाहँुदै पनि मानिसले  सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले  वार्षिक […]

बुधवार, जेठ १७, २०७४

काठमाडौं, सरकारले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने तयारी गरेको छ । यससम्बन्धी निर्णय बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग चुनावका लागि राजनीतिक […]

मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड। ह्प–हप्पी गर्मी फेन बिना एक्कै छिन बस्न सकिन्न् तर त्यही फेनले आफुलाई अस्पताल सम्म पु¥याउला भनेर कसैले सोचेको पनि हुदैन् । सोमबार यस्तै घटना झापाको विर्तामोडमा भएको छ । राष्ट्रिय जनता पार्टी र कोचिला […]

मङ्गलवार, जेठ १६, २०७४

चितवन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँको चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका बाह्रङ्गिे बचाउन कठिन देखिएको छ । सात बाह्रसिङ्गे ल्याइएकामा तीन वटा मरिसकेका तथा चार बाँकी बचेका छन् । बाह्रसिङ्गे हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत […]

मङ्गलवार, जेठ १६, २०७४

१६ जेठ, काठमाडौं । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज […]

मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड। नेपाललाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त बनाइने भन्दै देशभर विभिन्न कार्यक्रम सञ्चालन भए । झापामा पनि यो अभियानलाई सफल बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिए । यसै पनि झापा सुगम र शिक्षित जिल्लाका रुपमा चिनिन्छ […]

मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड। झापा बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् ।  समाजसेवी कन्दङ्वाले आज मंगलबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवं पत्रकार […]

मङ्गलवार, जेठ १६, २०७४

झापा । मानवीय सेवामा उत्कृष्ट योगदान पु¥याउने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतसहित झापाका १० जना गणतन्त्र दिवसको अवसरमा विभिन्न पदकबाट विभुषित भएका छन् । दशौं गणतन्त्र दिवसको […]

मङ्गलवार, जेठ १६, २०७४