Aamsanchar

सबै समाचार

चितवन : चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिको विवादमा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। बुधबारको निर्वाचन आयोगको निर्देशनपछि बिहीबार पुगेको छानबिन समितिले राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर १९ […]

बिहिवार, जेठ १८, २०७४

झापा ।  चार दशकअगाडि बाग्मतीको नीलो पानीमा पौडी खेलेको किशोर थापाले अझै भुलेका छैनन्। काठमाडौंको चोभारमा जन्मिएका थापा प्रायः बिदाका दिनमा आफूभन्दा सिनियर साथीहरूसँग बाग्मती नदीमा पौडी खेल्ने गर्थे। दस वर्षको कलिलो उमेरदेखि नख्खु दोबाटो […]

बिहिवार, जेठ १८, २०७४

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ । प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको […]

बिहिवार, जेठ १८, २०७४

सोलुखुम्बु। नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ । स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा […]

बिहिवार, जेठ १८, २०७४

झापा। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले मतदाता लोभ्याउन कानूनले नै रोक लगाएको निर्णय गरेर भ्रम फैलाउने काम गरिरहेका छन् । सरकारले स्थानीय तहमा विनियोजन गरेको अनुदानबाट वृद्धभत्ता लगायतका सामाजिक सुरक्षामा रकम खर्चिन नपाउने व्यवस्था […]

बिहिवार, जेठ १८, २०७४

खोटाङ । आगलागीमा परी विद्यालय ध्वस्त भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविको पठनपाठन बन्द गरिएको छ । स्थानीयवासी सुतिसकेपछि अज्ञात समूहले सोमबार राति विद्यालयमा आगजनी गरेपछि अर्को विकल्प नभएसम्मका लागि पठनपाठन बन्द गरिएको […]

बुधवार, जेठ १७, २०७४

(भीष्मराज ओझा) काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको […]

बुधवार, जेठ १७, २०७४

सोलुखुम्बु। अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा […]

बुधवार, जेठ १७, २०७४

काठमाडौं, दोश्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि सुरु हुने भएको छ । यसअघि असार ८ गतेदेखि सुरु हुने भनिएको परीक्षा, सरकारले असार १४ गते दोश्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि, […]

बुधवार, जेठ १७, २०७४

बिर्तामोड। झापाको लागि पाँच अर्व २२ करोड ९९ लाख ३६ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । आर्थिक वर्ष २०७४÷७५ को पूर्ण बजेटमा झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो […]

बुधवार, जेठ १७, २०७४