
बिर्तामोड । झापाको बिर्तामोडमा विषादि अन्वेषण द्रूत विश्लेषण प्रयोगशाला सञ्चालनमा आउन लागेको छ । प्रयोगशालाको निर्माण कार्य सम्पन्न भएको र निर्वाचन सकिएसँगै प्रयोशाला सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको कृषि उपज थोक बजारका व्यवस्थापक सुरेशकुमार कामतले […]
(सिवी अधिकारी) काठमाडौँ । मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा […]
रसुवा। पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशहरा पर्वमा करिब पाँच हजार भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यही जेठ १२ गते सुरु भएको मेलाको पहिलो दिन काठमाडौँकी एक महिला भक्तजनको […]
वरिष्ठ कलाकार हरिवंश आचार्य आफ्नो दोस्रो कृती हरिबहादुर उपन्यासको प्रचारप्रसार अभियान किताव यात्राको क्रममा सोमबार विर्तामोड आईपुग्दा तस्विरमा देखियो यस्तो दृष्य । आचार्यको पहिलो कृति चिना हराएको मान्छे ८० हजार प्रति बिक्री भएर हालसम्मकै धेरै […]
बिर्तामोड, जेठ । झापा भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्र (एनसीडीसी)ले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । एनसीडीसीका संस्थापक अध्यक्ष रामप्रसाद ढुंगानाले उक्त रकमको चेक […]
बिर्तामोड । झापाका सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ । प्रत्येक घर तथा टोलमा राजनीतिक दलका झन्डा फहराइएको देखिँदा जनता मतदान गर्ने दिनको व्यग्र प्रतीक्षामा रहेको प्रस्ट हुन्छ तर झापाको […]
काठमाडौँ । व्यवस्थापिका –संसद्को आज बिहान ११ बजेका लागि निर्धारण भएको बैठक अपराह्न ३ बजे हुने भएको छ । प्रमुख राजनीतिक दलले सहमतिका निम्ति केही समय माग गरेकाले बैठकको समय पर सारिएको सभामुखका प्रेस संयोजक […]
भरतपुरमा पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय मतदानको मिति तोक्ने जिम्मा निर्वाचन अधिकृतलाई २० जेठ, काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत […]