
काठमाडौँ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ । पछिल्लो समय भारत र श्रीलंका […]
विराटनगर । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् । दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र […]
इटहरी : इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको […]
झापा। झापाको कमल गाउँपालिका–३ स्थित केराधापकी पिङ्गला पौडेल अहिले १० बर्षकी भइन् । तर, उनी अहिलेसम्म हलचल गर्न सक्दिनन् । सानैदेखि टाउको अस्वभाविक रुपमा बढेपछि उनी हलचल गर्न नसक्ने भएकी हुन् । जसका कारण उनी […]
भद्रपुर । बिरामीका आफन्तले आश मारिसकेका एक गर्भवती महिलाको अति जटिल शल्यक्रिया गरेर ओम साई पाथिभरा हस्पिटल भद्रपुरले नयाँ जिवन दिएका छन् । झापा कचनकवल गाउपालिका ७ साविक बालुवाडी बस्ने २२ बर्षिय गीता अधिकारीको एकै […]
काठमाडौं, मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । महिला विकास कार्यालय र विश्वास नेपाल नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा […]
झापा । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी […]
बिर्तामोड । स्थानीय निकायको निर्वाचनका लागि दल तथा तिनका उम्मेदवारले चुनाव प्रचारप्रसारमा प्रयोग गर्ने सवारी साधनको सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति लिएर प्रयोग गर्नुपर्ने स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, झापामा कुनै राजनीतिक दल तथा […]
बिर्तामाड । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन (यूरो कलेज)ले प्रदेश नं. १मै पहिलोपटक ‘ए लेभल’ कोर्षको अध्ययन अध्यापन शुरु गरेको छ । कलेजले बुधवार विर्तामोडस्थित होटल रिसवमा पत्रकार भेटघाटको आयोजना गरी सो कुराका जानकारी दिएको […]