
काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालले फेरि चुनाव सार्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतासँगको छलफलमा राजपाका नेताहरुले चुनाव अघि नै आफ्ना राजनीतिक मुद्दा सम्वोधन हुनु पर्ने र […]
काँकडभिट्टा। पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको […]
(नरेन्द्र ढकाल) बिर्तामोड। लागूऔषध प्रयोगकर्ता मध्ये मेची अञ्चलका चार जिल्ला मध्ये झापामा मात्रै ९६ प्रतिशत मानिसले लागूऔषध सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा ४ प्रतिशत मात्र लागूऔषध सेवनकर्ता रहेको प्रहरीको […]
रसुवा। गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडाँैबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य […]
इटहरी । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण संवाद समितिको चौथाँै स्थापना दिवसका उपलक्ष्यमा समितिले सुनसरी जिल्लामा प्राकृतिक द्वन्द्व रुपान्तरणका पक्षमा चार महिनाको अवधिमा भएका कार्यक्रमको समीक्षा बैठक यहाँ आज आयोजना गरियो । देशको विभिन्न १७ जिल्लाको […]
काठमाडौं, २६ जेठ । भरतपुर महानगरपालिकाको निर्वाचनमा रेणु दाहाललाई जिताइ छाड्ने रणनीतिका साथ माओवादी केन्द्रका अध्यक्ष तथा रेणुका पिता प्रचण्ड लागि पर्नुभएको छर्लंग छ । सिराहामा निर्वाचन हारेर पनि जिताइनु भएका उहाँले नेपाल राजनीतिको यही […]
काठमाडौं : रोजगार अनुमति प्रणाली (इपीएस)को आठऔं ईपीएस भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ। दुई दिन हुने परीक्षाका लागि कोरिया इपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ। ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसर परीक्षा […]
(पूर्णप्रसाद मिश्र) काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा पाँच लाख […]
(कल्पना पौडेल) दुबई। आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा […]