
तीर्थ सिग्देल र लक्ष्मी काफ्ले मेचीनगर नगरपालिका काँकरभिट्टालाई पूर्वी सिमानाको सहर पनि भनिन्छ । यो सहरमा जति नेपाली नागरिक भेटिन्छन्, उति नै भारतीय पनि । पूर्वको ढोकाका रुपमा परिचित काँकरभिट्टालाई तेस्रो देशसँगको नजिकको नाका भने […]
(नारायण ढुङ्गाना) चितवन। गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ […]
झापा । स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागु भएको छ । नियम लागु गर्दै स्पनेको यातायात विभागले सार्वजनिक गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुष यात्रु विरुद्ध अभियान चलाएको […]
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी तीन महिनासम्म चुरेक्षेत्रका कुनै पनि नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएपछि हरेक वर्ष यो समयमा ढुङ्गा, गिट्टी र बालुवाको अभाव हुने गरेको छ । […]
बिर्तामोड। कक्षा पाँचमा अध्ययनरत छात्रामाथि अनैतिक कार्य गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाह्रदशी गाउँपालिका–७ निवासी दलवहादुर खड्का रहेको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए […]
(नरेन्द्र ढकाल) बिर्तामोड। केही दिनदेखि झापामा गर्मी बढेसंगै जनजीवन प्रभावित भएको छ । झापामा आइतबार तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार यहाँको तापक्रम ३६ डिग्री रहेको भद्रपुर एयरपोर्टका प्रमुख पूर्ण चुडालले जानकारी […]
सुरुङ्गा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको चौथो स्थापना दिवस झापामा मनाइएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल झापा शाखाको आयोजनामा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा जल, जमिन र जंगलसँग सम्बन्धित […]
बिर्तामोड। विभिन्न कम्पनीका गाडी बिक्रीमा छोटो समयमा उल्लेख्य सफलता हासिल गरेको बिर्तामोडस्थित सहारा अटो मोवाइल्स एण्ड कृषि कम्पनीले वार्षिक समिक्षा तथा योजना कार्यशाला आइतबार सम्पन्न गरेको छ । सहारा नेपाल साकोसले विभिन्न क्षेत्रमा लगानी बढाउनेक्रममा […]