Aamsanchar

सबै समाचार

बिर्तामोड। आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई तीब्र बनाइ रहेका बेला झापामा दृष्टिबिहीन व्यक्ति पनि उम्मेदवार बनेका छन् । दृष्टिबिहीन नागरिकलाई हेलाको दृष्टिकोणले हेर्ने गरेका घटनाहरु […]

बिहिवार, असार १, २०७४

बिर्तामोड। स्थानीय तह चुनावमा उम्मेदवारले आफ्नो इज्जत जोगाउन सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान छ । १० प्रतिशत मत नल्याउने उम्मेदवारको ‘जमानत जफत’ हुन्छ । कतिपय उम्मेदवारलाई यो व्यवस्था बारे थाह छैन । कतिले […]

बिहिवार, असार १, २०७४

धादिङ : गलामा मकैको घोगाको माला अनि हातहातमा हरियो खोया र च्यातिएको मकैको घोगा लिएका ३०-३५ जना किसान चर्को घामको परवाह नगरी चर्का नारा लाउँदै थिए, ‘गरिब किसानलाई क्षतिपूर्ति दे।’ यसअघि सदरमुकाममा देखिनेजस्ता नाराजुलुस र […]

बुधवार, जेठ ३१, २०७४

सुर्खेत : कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी […]

बुधवार, जेठ ३१, २०७४

बिर्तामोड। मेची अञ्चलकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा स्वतन्त्रसहित ६÷६जना चुनावी मैदानमा उत्रिएका छन् । देशमै अव्यवस्थित शहरको रुपमा परिचय पाएको बिर्तामोड नगरपालिकालाई अब स्मार्ट […]

बुधवार, जेठ ३१, २०७४

सुरुङ्गा। नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका उम्मेदवार एकराज उप्रेतीले सो पदमा आफू निर्वाचित भए प्राप्त हुने तलवभत्ता नलिने घोषणा गरेका छन् । निर्वाचित हुँदा ५ वर्ष सम्म नै आफ्नो तलब र भत्तावापत प्राप्त हुने सबै […]

बुधवार, जेठ ३१, २०७४

(वासुदेव पौडेल) ग्याङटोक। नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मङ्गलबार सिक्किमको ग्याङ्टोकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । अन्तक्र्रियामा सिक्किम तथा नेपालका […]

बुधवार, जेठ ३१, २०७४

काठमाडौं, विश्व रक्तदाता दिवस बुधबार ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ […]

बुधवार, जेठ ३१, २०७४

काठमाडौं, काठमाडौंको सितापाइलामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा पुरिएर तीनजना मजदुरको ज्यान गएको छ । बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान गएको महानगरीय प्रहरी वृत […]

बुधवार, जेठ ३१, २०७४

भोजपुर । म्याद सकिएको एक महिना बितिसक्दासमेत भोजपुर नगरपालिकाको भवन अलपत्र परेको छ ।ठेकेदारको चरम लापर्वाहीका कारण सम्झौताअनुसार काम हुन नसक्दा नगर भवन अलपत्र बनेको हो । २०७२ साल असोज २० गते ओशिस इन्जिनियर्स एन्ड […]

बुधवार, जेठ ३१, २०७४