
झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ३१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ । सहकारीका अध्यक्ष दीपेन्द्र राउतले […]
काँकरभिट्टा। पूर्वमै अत्याधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय आँखा उपचारमा परिचय बनाएको काँकरभिट्टास्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालिले आफ्नो १०औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । मेची नेत्रालयको आगामी असार १४ गते हुने १०औं वार्षिकोत्सव […]
भद्रपुर । बढ्दो सवारी दुर्घटना र अव्यवस्थित पार्किङले ल्याएको समस्यालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय भद्रपुरले ट्राफिक सचेतना अभियानलाई तिव्रता दिएको छ । झापाको सदरमुकाम भद्रपुर नगरमा पछिल्लो समयमा सवारीसाधन चालकले ट्राफिक नियम पालन नगर्नु, […]
इटहरी । सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ती घटनामा परेर २२ जना मानिस पीडित बन्नुपरेको तथा […]
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ […]
१ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो । यसअघि असार […]
(सुरेन्द्र भण्डारी) झापा। असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा नेपाली काँग्रेसले सबैभन्दा धेरै नयाँ र समावेशी अनुहारलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । नयाँ अनुहार चुनावी मैदानमा उत्रिएसँगै उनीहरुले अहिले विजय […]
इलाम। भारतको दार्जिलिङमा आम हड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि […]
काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ […]