
झापा। असार १४गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा आइतबार हर्सोल्लासका साथ दलका नेता तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । झापाका आठ नगरपालिका र सात गाउँपलिकामा विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेवारी […]
काठमाडौँ । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मी […]
नयाँ दिल्ली : दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्) का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा प्रमिला उप्रेती ०७३ को माध्यमिक तह (एसईई) परीक्षामा जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गरेको सो विद्यालयले दाबी गरेको छ । प्रमिलाले एसईईमा ग्रेड प्वाइन्ट एभरेज […]
तेह्रथुम । जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छथर गाउँपालिकालाई सदरमुकाम म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा मोटरेवल पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको […]
काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना [समृद्धि] सुरु गरिएको छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको लगानीमा सुरु […]
दार्जिलिङ : पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको […]
काठमाडौं : दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको भन्दै ती प्रदेशमा बिहान ८ देखि दिउँसो […]
काठमाडौँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । […]