
(अच्युत रेग्मी) काठमाडौँ । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा आव २०७३÷७४ मा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा लगानी गर्ने […]
भद्रपुर । दूरगामी महत्व राख्ने कन्काई उच्च बाँधको पहिलो चरणको अध्ययन सुरु भएको छ । ऊर्जा मन्त्रालायअन्तर्गत विद्युत् विकास विभागले भर्खरै परामर्शदाता टोली गठन गरेपछि यो अध्ययन सुरु भएको र सो टोलीले लगातार कन्काई उच्च […]
काठमाडौँ । एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ । कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
झापा। जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ । विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धानमा सहज भएको […]
नेपालगन्ज । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन् । स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा […]
सिन्धुली । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर […]
बुधवारे। बुद्धशान्ति गाउँपालिका–१ होक्सेका साना व्यवसायिक मौरीपालक किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि विकास झापाद्वारा पकेट विकास कार्यक्रमका लागि अनुदान प्राप्त भएको छ । उक्त कार्यक्रमका लागि सो परियोजनाबाट सोझै कृषकमाझ २ लाख […]
झापा। असार १४गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापामा आइतबार हर्सोल्लासका साथ दलका नेता तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । झापाका आठ नगरपालिका र सात गाउँपलिकामा विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेवारी […]
काठमाडौँ । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मी […]