
झापा। भारतको पूर्वी पहाडी क्षेत्र दार्जीलिङमा केही दिन यता चलिरहेको आन्दोलनका कारण नेपालको पूर्वी क्षेत्रसमेत प्रभावित बनेको छ । पश्चिम बंगाल सरकारले दार्जीलिङका विद्यालयमा बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषीको बहुलता भएको पहाडी जिल्ला दार्जीलिङ […]
बर्दिबास : ब्युटिसियन युवतीलाई सामुहिक बालात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले चार जना युवालाई १२ दिनपछि बिहीबार सार्वजनीक गरेको छ। महोत्तरीको औरही बजारमा संचालन गरेको ब्यूटी पार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किदै गरेकी […]
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसँगै स्थानीय तहलाई समेत पुनःनिर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले आजदेखि भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण, अन्य भौतिक पूर्वाधारको पुनःनिर्माण, […]
मुसीकोट: स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरु बिच विवादभएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ । गणकहरुले टाढैबाट देखाएर सदर–बदरको टुंगो […]
(केदार मगर) खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् । यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको […]
इनरुवा । स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैै मत माग्ने कार्यमा व्यस्त भएका छन् । जिल्लामा सक्रिय रुपमा रहेका ठूला राजनीतिक […]
चितवन, चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो । पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे […]
काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई÷मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी […]
झापा । सुडान घोटाला काण्डमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्व आईजीपीहरु ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडिआईजी दिपक […]