
काठमाडौं, आगामी असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ३५ जिल्लामध्ये १० तहमा जिल्ला अध्यक्ष नै चुनावमा उत्रिएका छन् । यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, […]
बिर्तामोड। निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । मंगलवार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । […]
रोल्पा । रोल्पामा चारजना पत्रकार आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने गरी चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिता छाडेर यसरी जनप्रतिनिधि हुने आकाङ्क्षा लिएका पत्रकारमा दुई महिला र दुई पुरुष रहेका छन् । […]
काँकडभिट्टा । पार्किन्सन रोगको विषयमा जनचेतना बढाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले सुदूरपूर्वी नाका काँकडभिट्टाबाट आज बिहान २४ घन्टे मेची–महाकाली बाइक यात्रा सुरु गर्नुभएको छ । बिहान ठीक ८ बजे काँकडभिट्टास्थित […]
इटहरी। चिकित्सक एसोसिएसनले अनाधिकृत गर्भपतन गरेको अभियोगमा पक्राउ परेका चिकित्सक बालकृष्ण साहको रिहाइको माग गरेका छन् । अनाधिकृत गर्भपतन गरेको अभियोगमा प्रहरीले सोमबार इटहरीको पशुपति अस्पतालमा कार्यरत चिकित्सक साहलाईे पक्राउ गरेको थियो । महिलाको गर्भपतन […]
बिर्तामोड । स्थानीय तह निर्वाचनका लागि बिर्तामोड नगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षका उम्मेदवार बनेका वीरबहादुर दर्नालले नेपाल पत्रकार महासंघ झापा शाखाको साधारण सदस्यबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार […]
झापा। आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका नेता झापा आउने क्रम बढेको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाका ठूला नेता आफ्नो उम्मेदवारका पक्षमा जित दर्ज गराउन जिल्ला […]
काठमाडौ: चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु भएको बहसमा च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश भएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली […]
भोजपुर। विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् । भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि […]