Aamsanchar

धेरै बली दिने कारणले चर्चामा आएको बाराको गढीमाई मन्दिर

Author Image
बुधवार, जेठ १०, २०७४

बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित अवस्थित प्रशिद्ध गढीमाई मन्दिर ।

यस मन्दिरमा हरेक पाँच,पाँच वर्षमा मार्ग शुक्ल सप्तमीमा मेला लाग्दै आएको छ । नेपाल र भारतका भक्तजनले दिने हजारौ रागाँ भैसी बली दिएका कारणपनि यस मन्दिर देशमै चर्चामा आएको छ भने पछिल्ला बर्ष यता गढीमाईमा गरिदै आएको बलीप्रथाको व्यापक विरोधका स्वरहरु बुलन्द हुन थालेको छ ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर