Aamsanchar

वन बिरालो भनेर गोली हान्दा…

Author Image
बुधवार, जेठ १०, २०७४

रुपन्देही,

वन बिरोलो मार्न पड्काएको बन्दुकको छर्रा लागेर बुटवलमा एकजना घाइते भएका छन् । बुटवल-१२ ज्यामीरे बस्ने १५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते हुनु भएको हो ।

छातीमा बन्दुकको छर्रा लागेर घाइते भएका गाहाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले लुकाइछिपाई राखेको ३ थान भरुवा बन्दुक, बारुद र १ किलो छर्रा बरामद गरेको छ भने सागर र उनका बाबु नन्दवीरलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर