
पोखरा। कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ । पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन […]
काठमाडौँ । मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएका मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र […]
चितवन : भरतपुर महानगरपालिकाको वडा नं.११ को ६ हजार ६०० मत गणना हुँदा एमालेका उम्मेदवार देवी ज्ञवाली झण्डै २३ सय मतले अगाडि छन्। । वडाको सात सय मत गन्न बाँकी रहँदा ज्ञवालीले २१ हजार ८१७ […]
सोलुखुम्बु। सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । उनीसँगै […]
काठमाडौँ । वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ । विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३÷०७४ मा ११ वटा उच्च प्रविधियुक्त नर्सरी, १३ वटा साधारण नर्सरी, १२४ वटा साधारण नर्सरी मर्मत […]
काठमाडौं , महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् । सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् । महानगरको […]
काठमाडौं राजुराज जोशी १७०५० बिद्यासुन्दर शाक्य २४०२२ सर्वोत्तम डंगोल २७७७ पवित्र बज्राचार्य ८९ साझा पार्टी किशोर थापा ७३१४ विकेकशील रञ्जु दर्शना ९६८८ ललितपुर चिरीबाबु महर्जन १७५६७ हरिकृष्ण व्यञ्जनकार १६२४६ दिनेश महर्जन (दीपेश) ४४३४ मदन महर्जन […]
खोटाङ। धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो […]
[अमित खम्बू] अर्जुनधारा। नियमनकारी निकायको बेवास्ताका कारण ऐनको खिल्ली उडाउँदै सडक पेटीमा सञ्चालन हुने पसल र जथाभावी सामग्री राख्ने प्रवृत्तिले सवारी दुर्घटनाको जोखिम बढाएको छ । सडक पेटीमा हुने यस किसिमको प्रवृत्तिको कारण सवारीको बढ्दो […]