काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । […]
काठमाडौँ – चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् । उनले सामाजिक संजाल मार्फत आफु पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी दिएका हुन् । ‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर […]
झापा- झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय जीवनकुमार दर्नाल रहेका छन् । शिवगञ्ज बाट दुधे तर्फ मे १२ […]
झापा – झापामा आज १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । ३ सय ६८ जनाको आटी पिसिआर परिक्षण गर्दा १ सय १८ जना र ४८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २० जनामा कोरोना देखिएको […]
महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । बोर्डर […]
काठमाण्डौ – नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल […]
कोरोना भाइरस महामारीको दोश्रो लहरले उग्र रुप लिइरहेको बेला नेपाल र छिमेकी मुलुक भारतमा समेत अधिकांश भागहरुमा लकडाउन भइरहेको छ । लकडाउनका बेला अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन् । अत्यावश्यक कामका लागि घरबाट […]
मेचीनगर । मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई अहिले कोभिड १९ को नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न निर्देशन दिइएको छ । विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ […]
विराटनगर । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, […]
काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ रु भन्नेबारेमा […]