
झापा। झापामा बुधबार साँझ बिच्छीको टोकाईबाट एक जना प्रहरी जवान घाईते भएका छन्। घाईते हुनेमा प्रहरी चौकी मेचीपारी दरबन्दी भई हाल सिमा प्रहरी चौकी पृथ्बीनगरमा कार्यरत प्रहरी जवान पृत्म राई रहेका छन्। साँझ ७ बजेतिर […]
बिर्तामोड। उपभोक्ता समिति मार्फत् एक करोड रुपैयाँसम्मको निर्माण कार्य गराउन सकिने सरकारी व्यवस्था तत्काल खारेज गर्न देशभरका निर्माण व्यवसायीले मंगलबार प्रधानमन्त्रीसँग माग गरेका छन् ।जिल्लास्थित निर्माण व्यवसायी संघहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर […]
काठमाडौं : गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ ।मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक […]
भद्रपुर। झापामा स्थानीय तहमा निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब ५ हजार कर्मचारीको आवश्यकता पर्ने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापाको ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा तोकिएको २ सय […]
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन […]
दमकमा बनेको पूवैकै पहिलो सडकपार गर्ने आकासे पुलमा सेल्फी खिच्दै पैदल यात्रीहरु । बढदो सवारी चापका कारण बाटो काटन असहज बनेको अवस्थामा फलामे आकासे पुल दमकमा पनेपछी सर्वसाधारणलाई सडक पारगर्न सहज भएको छ । फोटो […]
काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ […]
इलाम । यतिबेला इलामका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनले धपक्कै छोएको छ । तर दैनिक बनिबुतो गरिखाने मजदुर वर्ग भने निर्वाचनबाट बेखबर बनेका छन् । गाउँका सामान्य कार्यकर्तादेखि सांसदसम्म चुनावी बहसमा होमिएका छन् । तर […]
इलाम । भर्ना भएकामध्ये एघार प्रतिशत विद्यार्थीले कक्षा–१ बाट विद्यालय छाड्ने गरेका छन् ।जिल्ला शिक्षा कार्यालय इलामले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी कक्षा–१ बाटै विद्यालय छाड्ने गरेका छन् । गत शैक्षिकसत्रमा जिल्लाको सामुदायिक […]