Aamsanchar

सबै समाचार

इटहरी । सशस्त्र प्रहरी बल बराह बाहिनी, पकली मुख्यालय, इटहरी र भारतको सीमा सुरक्षा बल, सिलिगुडी र सिक्किमबीच  इटहरीमा सम्पन्न भएको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिलाई मिलेर नियन्त्रण गर्ने विषयमा सहमति गरेको […]

मङ्गलवार, चैत २२, २०७३

बर्दिया । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने […]

मङ्गलवार, चैत २२, २०७३

झापा विर्तामोडमा अतिथि सदनमा आयोजित एक कार्यक्रममा क्याट्रीङ संचालकले खानाको स्टललाई सजाउन बनाएको फलफुल र तरकारीजन्य बस्तुवाट तयार पारेको गणेशको मुर्ती । फोटो : विनोद पाण्डे(कमल) /आमसंचार

सोमवार, चैत २१, २०७३

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २१ औ स्थापना दिबशको शन्दर्भ पारेर बिभिन्न क्षेत्रमा योगदान पुर्याउने १६४ जना  शेयर सदस्यहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष ताराप्रसाद संजेलको अध्यक्षतामा भएको कार्यक्रममा […]

सोमवार, चैत २१, २०७३

 संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णत बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको छ । समितिको […]

आइतवार, चैत २०, २०७३

लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट खरानीटारमा दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरूङ पनि छन् । […]

आइतवार, चैत २०, २०७३

२० चैत, काठमाडौं । निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको बताएका छन् । २ नम्बर गण हुँदै प्रहरी क्लब पुर्‍याएका […]

आइतवार, चैत २०, २०७३

मोरङ । म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ ।बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो । बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी […]

शनिवार, चैत १९, २०७३

काँकरभिट्टा, परिवार सँग बिछोड भई २५ वर्ष अघि बाट हराएकी एक चेलिको भारतको कोलकत्ता बाट उद्धार गरिएको छ । सप्तरी जिल्ला फतेपुर मा जन्मिएकी कल्पना बिष्ठ लाई कोलकत्ताको एक मानसिक अस्पतालबाट घर फकाईएको छ । […]

शनिवार, चैत १९, २०७३

झापा शिवसताक्षी नगरपालिका सताक्षीधाममा रहेको जोग सनातन धर्म मन्दिरको पुजा स्थान । यस मन्दिरमा स्थापना गरिएको मुन्धुम विधीको पुजा स्थल धेरैलाई अनौठो लाग्न सक्छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

शनिवार, चैत १९, २०७३