Aamsanchar

सबै समाचार

विराटनगर । मोरङको कटहरीस्थित आदर्श टोलमा सासू र बुहारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले आज एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत ४ गते दुवै जनाको निधारमा गोली हानी हत्या भएको थियो […]

शुक्रवार, चैत १८, २०७३

ताप्लेजुङ। नौवर्षीया बालिकालाई गत फागुनमा बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक पुरुषलाई जिल्ला अदालत ताप्लेजुङले आज १४ वर्षको कैदको फैसला गरेको छ । याङ्वरक गाउँपालिकास्थित थुम्बेदिनका २० वर्षीय विकास विश्वकर्मालाई जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको […]

शुक्रवार, चैत १८, २०७३

काठमाडौँ।  सर्वोच्च अदालतले नेपालको संविधानको धारा ३७ ले नागरिकलाई प्रत्याभूत गरेको सुरक्षित आवासको हकको प्रबन्ध गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।  प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सुरक्षित आवासको अधिकार […]

शुक्रवार, चैत १८, २०७३

भद्रपुर। जिल्ला वन कार्यालय झापाले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति माथि छानविन गर्ने भएको छ । आमसञ्चारमा समाचार प्रकाशित भएपछि वन कार्यालयले समिति माथि छानविन गर्न लागेको हो । समितिका केही पदाधिकारीले गोलिया दाउरा भन्दै […]

शुक्रवार, चैत १८, २०७३

(पार्थ मण्डल) भद्रपुर। झापाको सदरमुकाम ओगटेको भद्रपुर नगरमा स्थानीय तह निर्वाचनको तयारीमा राजनितिक दलहरु बिच चहलपहल बढेको छ । १९ बर्षपछि आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागेपछि अहिले नगरस्तरीय दलहरुले मेयर र […]

शुक्रवार, चैत १८, २०७३

भद्रपुर । स्थानीय तहको निर्वाचनको चर्चासँगै गाउँपालिका र नगरपालिकाका उम्मेदवारका आकांक्षीहरु आ–आफ्नो पक्षमा जनमत बनाउन सक्रिय हुन थालेका छन् । नेपाल सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि जिल्लामा रहेको निर्वाचन कार्यालयले […]

बिहिवार, चैत १७, २०७३

झापा । जिल्ला प्रहरी कार्यालय, झापामा म्यादी प्रहरीमा भर्ना हुन पाँच हजार २०१ जनाले आवेदन भरेका छन् । सरकारले आगामी वैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन […]

बिहिवार, चैत १७, २०७३

काठमाडौँ। सञ्चार क्षेत्रका विज्ञले राष्ट्रिय आमसञ्चार नीति, २०७३ को आधारमा ‘एकीकृत सञ्चार ऐन’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।  सूचना तथा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन’ विषयक अन्तक्र्रियामा त्यस क्षेत्रका विज्ञले सरकारले […]

बिहिवार, चैत १७, २०७३

काठमाडाैं: एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले सान्तोना जित हासिल गरेको छ। बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा भएको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि ७ विकेटको जित निकालेको हो। हङकङले दिएको २१४ रनको विजयी लक्ष्य नेपालले […]

बिहिवार, चैत १७, २०७३

 

बिहिवार, चैत १७, २०७३