
(भोजेन्द्र बस्नेत) सोलुखुम्बु । बितेको एक दशक सोलुखुम्बुको इम्जा र दूधकोसी नदी किनाराका मानिस त्रास नै त्रासमा बाँच्न बाध्य भए । इम्जा र दूधकोसीमा पानीको सतह अलिकति बढ्यो कि इम्जा हिमताल फुट्यो भन्ने आशङ्का गर्दै […]
काठमाडौँ। नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । […]
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा फेदीबाट तानेर डाँडाको बस्तीमा खानेपानी सुविधा पु¥याइएको छ । विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएपछि डम्मरावासीको दैनिकी सहज भएको छ । टाढासम्म पुगेर गाग्री, ग्यालिन, बाल्टी र बोतलमा […]
भद्रपुर। हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी सेवन कार्यक्रम झापामा बुधवारदेखि सुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले हात्तीपाइलेको औषधी खाएर अभियान सुरु गरेका हुन् । प्रजिअ खत्रीसहित अञ्चल प्रहरी कार्यालय […]
वीरगन्ज। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न […]
झापा । झापाका सामुदायिक उच्च माध्यमिक विद्यालयका शिक्षकले सरकारले प्रदान गरेकोे तलब तथा सेवा सुविधा नपाएको गुनासो गरेका छन् । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले जिल्ला शिक्षा कार्यालयबाट सरकारले तोकेबमोजिमको तलब तथा सेवा–सुविधा निकासा गरे […]
बिर्तामोड। यस बर्षको एस।एल।शर्मा श्रृजनशिल पत्रकारीता पुरस्कार अग्रज पत्रकार राजबाबु शंकरलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा बिर्तामोडमा आयोजित कार्यक्रमका बिच शंकरलाई उक्त पुरस्कार प्रदान गरिएको हो । २१ हजार नगद […]
बिर्तामोड। अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । महासंघको ६२औं स्थापना दिवसको अवसरमा बुधबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष तारामणि […]
बिर्तामोड। बर्षेनि कनकाई माईमा आउने बाढीले कनकाई नगरपालिका–४ कोटीहोमका सर्वसाधारण विस्थापित हुँदा समेत राज्यले केही सहयोग नगरेको भन्दै त्यहाँका भूमिहीन सुकुम्वासी कनकाई नदी नियन्त्रणमा जुटेका छन् । कनकाई नदीको पूर्वी तटमा विगत ११ बर्षदेखि कनकाई […]