
विर्तामोड । झापाका पहिलो अधिवक्ता नरेशकुमार वर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ । झापा भद्रपुर ८, क्याम्पस मोड […]
[लक्ष्मीप्रसाद उपाध्याय] काठमाडौं । मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ । यस्तै भएको छ, […]
भद्रपुर। झापाको भद्रपुरस्थित मोहपाल धर्मशालामा यौनधन्दा चलाउने गरेको रहस्य सार्वजनिक भएको छ । धर्मशालामा कार्यरत चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा यस्तो धन्दा चल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेसँगै यस्तो रहस्य सार्वजनिक भएको […]
रुपन्देही । सरकारले प्रदान गरेको जग्गालाई व्यावसायिक प्रयोग गरेर यहाँका केही सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सफल भएका छन् । बुटवलका कालिका मावि, कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर मावि, शान्ति नमुना माविलगायत एक दर्जन विद्यालयले […]
झापा। झापाबाट पछिल्लो पाँच वर्षमा ९ हजार भन्दा बढी महिला रोजगारीका लागि विदेशिएका छन् । दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापनासँगै नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाएसँगै उनीहरु विभिन्न मुलुक गएका हुन् । विदेशिने महिलाको […]
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा बस्ने कैदीबन्दी न्यूनतम मानवअधिकारको उपभोगबाट वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज निकालिएको विज्ञप्तिमा कैदीबन्दीलाई सरकारबाट उपलब्ध गराइने रासनले नपुग्ने बताउँदै तिनलाई सरकारबाट उपलब्ध गराइएँदै आएको दैनिक […]
प्यूठान। धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी […]
काठमाडौं : हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्। तपाईँलाई थाहा छ ? कति थरी हुन्छन् […]
नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले खाना पकाउने एलपी ग्यास ढुवानीका लागि नेपाली नम्बर प्लेटका सवारीसाधनलाई अनुमति (पर्मिट) दिन भारतसँग आग्रह गरेका छन्। भारतीय पेट्रोलियम तथा ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग बिहीबार साँझ भएको […]