
काठमाडौँ । बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइने भएको छ । बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि […]
काठमाडौं, यो वर्ष वसन्त ऋतुमा घुम्नैपर्ने संसारका उत्कृष्ट १२ पर्यटन गन्तव्यको सूचीमा नेपाल परेको छ। अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटी (नेटजिओ) को अनलाइन संस्करणले तयार पारेको ‘बेस्ट स्पि्रङ टि्रप्स २०१७’ को सूचीमा नेपालको पोखरा परेको हो। […]
राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत आजको अनिवार्य जनसङ्ख्या तथा वातावरण विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने चार निरीक्षकलाई जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले निष्काशन गर्नुभएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा भइरहेको बृहत् शल्यक्रियासहितको निःशुल्क शिविरमा महिलाको आङ खस्ने समस्या धेरै देखिएको छ । शिविर टोली सदस्य तथा एनेस्थेसिया (बेहोस पार्ने चिकित्सक) तथा सघन उपचार विशेषज्ञ डा […]
बिर्तामोड। मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादन गरेको आइसक्रिम झापाका विभिन्न बजारमा खुलेआम बिक्री–वितरण हुँदा पनि प्रशासन मौन बसेको सरोकारवालाले आरोप लगाएका छन् । समय–समयमा अन्य खाद्य वस्तुमा प्रशासनले अनुगमन […]
काठमाडौं, आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम […]
काठमाडौं। राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ ओटा प्राकृतिक ताल रहेको जनाएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ ओटा, ५०० मिटरभन्दा माथि तीन […]
तेह्रथुम। जिल्लाको पर्यटन क्षेत्र विकास गर्ने उद्देश्यले एक वर्षअघि थालिएको पञ्चवर्षीय पर्यटन गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटनको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकास गर्ने भन्दै गुरुयोजना निर्माण थालिएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको […]
काठमाडौं । बेलायतमा ११ वर्षको नाबालिका गर्भवती भएपछि सबैभन्दा कम उमेरमा बच्चा पाउने बालिका हुने भएकी छन् । प्रहरी अनुसन्धानमा रहेकी उक्त नाबालिकाको लन्डन प्रहरीले नाम गोप्य राखेको ‘डेलीमेल’ अनलाइनले उल्लेख गरेको छ । डेली […]