Aamsanchar

सबै समाचार

झापा। सत्र वर्षदेखि साङ्लोमा बाँधिएका वाह्रदशी गाउँ पालिका–३ स्थित राजगढका १९ वर्षीय लीला चम्लागाई उपचारपछि आज घर फर्किएका छन् । मानसिक सन्तुलन गुमेपछि लीलालाई उनको परिवारले विगत १७ वर्षवर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए […]

सोमवार, चैत १४, २०७३

झापा। झापाको कनकाई नगरपालिकास्थित सुरुङगाबाट विद्युत चोरीमा सम्लग्न सात महिलासहित २० जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतवार राति उनीहरुलाई विद्युत चोरी […]

सोमवार, चैत १४, २०७३

(सुशील दर्नाल) काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति सञ्चारकर्मी तथा सरोकार राख्ने सङ्घसंस्थाले असन्तुष्टि जनाएका छन् । ती सङ्घसंस्थाले सरकारले अनलाइन […]

सोमवार, चैत १४, २०७३

काठमाडौँ। प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई […]

सोमवार, चैत १४, २०७३

बैतडी। देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । गएराति घरायसी विवाद […]

सोमवार, चैत १४, २०७३

विर्तामोड । झापाका पहिलो अधिवक्ता नरेशकुमार वर्माको ७४ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ बिर्तामोड स्थित बि एण्ड सी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको जनाइएको छ । झापा भद्रपुर ८, क्याम्पस मोड […]

आइतवार, चैत १३, २०७३

[लक्ष्मीप्रसाद उपाध्याय] काठमाडौं ।  मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ ।  यस्तै भएको छ, […]

आइतवार, चैत १३, २०७३

भद्रपुर। झापाको भद्रपुरस्थित मोहपाल धर्मशालामा यौनधन्दा चलाउने गरेको रहस्य सार्वजनिक भएको छ । धर्मशालामा कार्यरत चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा यस्तो धन्दा चल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेसँगै यस्तो रहस्य सार्वजनिक भएको […]

आइतवार, चैत १३, २०७३

रुपन्देही । सरकारले प्रदान गरेको जग्गालाई व्यावसायिक प्रयोग गरेर यहाँका केही सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सफल भएका छन् ।  बुटवलका कालिका मावि, कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर मावि, शान्ति नमुना माविलगायत एक दर्जन विद्यालयले […]

शनिवार, चैत १२, २०७३

झापा। झापाबाट पछिल्लो पाँच वर्षमा ९ हजार भन्दा बढी महिला रोजगारीका लागि विदेशिएका छन् ।  दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापनासँगै नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाएसँगै उनीहरु विभिन्न मुलुक गएका हुन् । विदेशिने महिलाको […]

शनिवार, चैत १२, २०७३