
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा बस्ने कैदीबन्दी न्यूनतम मानवअधिकारको उपभोगबाट वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज निकालिएको विज्ञप्तिमा कैदीबन्दीलाई सरकारबाट उपलब्ध गराइने रासनले नपुग्ने बताउँदै तिनलाई सरकारबाट उपलब्ध गराइएँदै आएको दैनिक […]
प्यूठान। धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी […]
काठमाडौं : हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्। तपाईँलाई थाहा छ ? कति थरी हुन्छन् […]
नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले खाना पकाउने एलपी ग्यास ढुवानीका लागि नेपाली नम्बर प्लेटका सवारीसाधनलाई अनुमति (पर्मिट) दिन भारतसँग आग्रह गरेका छन्। भारतीय पेट्रोलियम तथा ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग बिहीबार साँझ भएको […]
बिर्तामोड। सार्क राष्ट्र जोड्ने सडकको रुपमा हेरिएको पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोडमा गत असोजमा आएको वर्षा पछि कल्भर्ट भत्किदाँ राजमार्ग अवरुद्ध भई अस्थाई डाइर्भसन मार्फत सडक सुचारु गरिएको लामो समय बिसकेको छ । हाल […]
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकार भएका संस्थाको संलग्नतामा कार्यदल […]
झापा, भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङरुम्बाका रोशन विक, […]
बिर्तामोड। वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष झापाका एक व्यक्तित्वलाई प्रदान गरिँदै आएको उत्कृष्ट नागरिक सम्मान यसवर्ष समाजसेवाको क्षेत्रलाई समर्पण गरिने भएको छ । आगामी वैशाखमा हुने विशेष समारोहमा स्वर्ण पदकसहितको उत्कृष्ट नागरिक सम्मानका […]
(पार्थ मण्डल) भद्रपुर। झापा कनकाई नगरपालिका साविक सुरुङ्गामा चर्र्किएको जग्गाकाण्डको विवाद जिल्ला नापी कार्यालय झापाले टुंगो लगाएको छ । कनकाई नगरपालिका–४ निवासी दुर्गा चापागाईको नाममा रहेको सुरुङ्गा ५ (ख) कित्ता नम्बर २२८को साढे १० धुर […]