
बिर्तामोड । बिर्तामोड झापाको सबैभन्दा बढी नगर र गाउँपालिकासँग सीमा जोडिएको नगरपालिका बनेको छ । स्थानीय निकायको पुनर्संरचना भई स्थानीय तह बनेसँगै बिर्तामोड ६ वटा नगर, गाउँसँग सीमा जोडिएको मध्य भागको नगरपालिका बनेको हो । अरु जिल्ला […]
काठमाडौँ। नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरे पनि कार्यान्वयनमा आउन नसक्दा नागरिकको पर्याप्तमात्रामा खाद्यमा पहुँच पुग्न सकेको छैन । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन र राष्ट्रिय मानवअधिकार आयोगले संयुक्त रुपमा […]
काठमाडौं । पोहोरभन्दा खुसी हुनुहुन्छ कि दुःखी ? राजनीतिक अवस्थालाई दोष दिदैं भन्नु होला, ‘खुसी हुने अवस्थै छैन ।’ यस्तै सोचाइ हो भने तपाई विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिदैं हुनुहुन्छ । राजनीतिक अस्थिरतालाई दोष दिदैं […]
त्रिशूली। जर्मन संस्था क्यारी सिमु इवीको सहयोगमा नुवाकोटको चारघरेमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आवास सञ्चालनमा ल्याइएको छ । हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सीता मिजारलाई घरको साँचो हस्तान्तरण गर्दै संस्थाले बनाएका ३० वटा घरको […]
काठमाडौं, प्रहरी महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले भोली फैसला सुनाउने भएको छ । बहस सकिएकाले आजै फैसला सुनाउने तयारी गरिएपनि सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले […]
नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाा घटनाले भने […]
झापामा नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास हुदै गरेको कालिका सिमसार क्षेत्र मेचीनगरमा निर्माण गरिएको पुरानो शैलीको नमुना घर अगाडी सेल्फी फोटो खिच्दै आन्तरिक पर्यटक । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
बुधबारे । बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ बर्षिय भुवन पौड्याल ४८ दिनदेखि जीवनमरणको दोसाँधमा हस्पतालको शैयामा छट्पटाइरहेका छन् । गत माघ १८ गते सवारी दुर्घटनामा परि शक्त घाइते भएका पौड्याल यतिवेला विर्तामोडको विएण्डसी अस्पतालमा उपचाररत् […]
बिर्तामोड। हिजोआज सामान्यतः घर बनाउन ५ सुतेभन्दा बढीनै मोटाइको रड प्रयोग गरिन्छ । यो हिसाबले पुल तथा कल्भर्ट बनाउन कम्तीमा ८÷१० सुते रड प्रयोग हुने सहजै अनुमान लगाउन सकिन्छ । प्राविधिक दृष्टिले पनि त्यो उपयुक्त […]