
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ । पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदलमार्गको स्तरोन्नतिका लागि नेपाली सेना […]
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति […]
काठमाडौं, महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग । सामाजिक सञ्जाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर […]
[लक्ष्मीप्रसाद उपाध्याय] काठमाडौँ। चैत महिनाको पहिलो सातामा पनि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि पर्यटन व्यवसायलाई प्रभाव पर्नसक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरिरहेका बेला मौसमविद्हरूले भने मौसम बदलीको प्रभावलाई ‘क्षणिक असर’ भन्दै यसले पर्यटन […]
काठमाडौं, हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । शनिबार, आइतबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी ,कैलाली, […]
खोटाङ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छन् । भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छन् । […]
विराटनगर। नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान निर्विरोध चयन हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । विराटनगरमा शनिबार सम्पन्न १०औँ केन्द्रीय महाधिवेशनबाट उहाँ निर्विरोध निर्वाचित हुनुभएको भए पनि अन्य पदमा निर्वाचन […]
बिर्तामोड । रुद्र– गौरी श्री – अम्बिका ओली प्रतिष्ठानले विभिन्न पाँच विधाका पुरस्कार शनिबार घोषणा गरेको छ । झापाको भद्रपुर–११ मा रहेको प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा […]