
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ । सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ १० गते सूचना प्रकाशन […]
झापा । मेची अञ्चलको व्यापारिक केन्द्र बिर्तामोडमा आजबाट ‘बिर्तामोड महोत्सव’ सुरु भएको छ । महोत्सवको उद्घाटन प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गर्नुभएको हो । शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिको सहयोगार्थ महोत्सव सुरु भएको हो । […]
सूर्यअस्तको वेला केचना कवल स्थम्भ । केचना नेपालको होचो ठाउँ मध्यको एकमा पर्छ । फायल फोटो : विनोद पाण्डे (कमल) /आमसंचार
पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम मन्दिरको छनोमा ताम्रपत्र लगाउने कार्यहुदै । आम जनमानसलाई धाम प्रति योगदानमा सहभागी गराउने उदेश्यले एकजना वाट १ किलो पुरानो पत्रुतामा संकलिन गर्ने कार्य मन्दिर समितिले लामो समयदेखि सुरु गर्दै आएको […]
(नरेन्द्र ढकाल) झापा । वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण अझै पनि धेरै मानिसले पालमुनी बस्नुपर्ने बाध्यता रहेको छ । भुकम्पका समयमा धेरैले ज्यान गुमाउनु परेको थियो भने धेरै मानिस अंगभंग भएका […]
(अमित खम्बू) अर्जुनधारा। नदीजन्य सामग्री उत्खनन्मा जेसीभी प्रयोगको बिरोध गर्दै झापा अर्जुनधारा–१का बासिन्दाले विहीबारसाँझ नियन्त्रणमा लिएको जेसीभी प्रहरी समक्ष बुझाएका छन् । स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा शुक्रबार सम्पन्न सर्वपक्षीय भेलाले स्थानीयहरुसँगको सहमति […]
बिर्तामोड। झापाको एक सामुदायिक विद्यालयमा निर्माण गरिएको पर्खाल निर्माण सम्पन्न भएको वर्षदिन बित्न नपाउँदै भत्किएको छ । साविक चकचकी गाविस हाल बाह्रदशी गाउँपालिकाको फूलवारीमा रहेको फूलवारी माध्यमिक विद्यालयको खेल मैदानको पर्खाल निर्माण सम्पन्न भएको […]
[पार्थ मण्डल] भद्रपुर। चारआली–केचना सडकखण्ड समयमा निर्माण नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । आक्रोशको निशानामा सडकसँग सम्बन्धित दुई जना इञ्जिनियर परेका छन् । उक्त सडक ठेक्का स्वीकृति भएको झण्डै चार महिना पश्चात स्थानीयबासीको दवावमा निर्माण […]
इलाम । उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि […]