Aamsanchar

सबै समाचार

[गोविन्द लामिछाने] इलाम । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् […]

बिहिवार, चैत ३, २०७३

गौशाला । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न […]

बिहिवार, चैत ३, २०७३

झापाको विर्तामोडमा आँखा रोग विशेषज्ञहरुको सम्मेलन विहीबारबाट शुरु हुनेबारे पत्रकार सम्मेलन मार्फत जाकारी गराउदै आयोजक समितिका अध्यक्ष डा. पुरुषोत्तम जोशी । सम्मेलन विर्तामोड मेची आँखा अस्पतालको आयोजनामा हुन लागेको हो । शनिबारसम्म हुने उक्त सम्मेलनको सह […]

बुधवार, चैत २, २०७३

  विर्तामोड हनुमान सेन्ट्रल माथिल्लो तलामा रहेको मोवाईल ग्यालरीले गत असोजवाट सुरु गरेको मोवाईल ग्यालरी मासिक उपहार योजना अन्तरगत फागुन महिनाको भाग्मानी प्रथम उपहार विजेता विर्तामोड निवासी गंगा अन्सारीलाई १२ हजार मुल्य बरावरको हुवाए मोवाल […]

बुधवार, चैत २, २०७३

धार्मिक र जैबिक विविधताले भरीपूर्ण भएको  माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको माइपोखरी र सुलुबुङ गाविसको संगम चूचूरो डाडाँमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौ कुने पोखरी हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर […]

बुधवार, चैत २, २०७३

काठमाडौं, अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस, बुधबार विभिन्न कार्यक्रमका साथ मनाईंदैछ । सन् १९६२ मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनौट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन […]

बुधवार, चैत २, २०७३

काठमाडौं । दश वर्षअघि (वि.सं. २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने […]

बुधवार, चैत २, २०७३

काठमाडौः २०६३ को राजनीतिक परिवर्तनसँगै खोसिएको पृथ्वीजयन्तीको राष्ट्रिय हैसियत लामो आन्दोलन र धेरैको दवावपछि सरकारले पुर्नस्थापित गरेको छ । मंगलबार प्रकाशित राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ । उक्त अवसरलाई राष्ट्रिय एकता दिवसका […]

बुधवार, चैत २, २०७३

काठमाडौँ / नेपाल सरकारले बिक्रम सम्बत २०७४ सालका लागि सार्वजनिक बिदा निर्धारण गरेको छ । सरकारले पृथ्वी जयन्तीदेखि क्रिसमस डेसम्म सार्वजनिक विदा दिने निर्णय गरको छ । बैसाख १ गतेदेखि २०७४ साल चैत मसान्तसम्म १ बर्ष भरिमा […]

बुधवार, चैत २, २०७३