Aamsanchar

सबै समाचार

सुरुङ्गा । श्रवण क्षमता नभएका बहिरा अर्थात् सुन्न नसक्नेहरुलाई आम मानिसले खासै वास्ता गरेका हुँदैनन्, उनीहरु पनि कुनै न कुनै दृष्टिले हिनताबोध गरिरहेका हुन्छन् । ‘हामीलाई अरु सामान्य मानिसझैं सम्मान गरिँदैन’– उनीहरुको बुझाइ यस्तै हुन्छ । चाड […]

सोमवार, फागुन ३०, २०७३

काठमाडौं : रंगहरुको पर्व होली मनाउदै हुनुहुन्छ होला, तर होली मनाउने नाममा उत्‍शृंखल गतिविधि नगर्नुहोला। यदी गर्नुभयो भने तपाईलाई पुलिसले समात्‍न सक्छ। यसवर्षको होलीमा प्रहरीले ११ क्रियाकलाप गर्नेहरुलाई पक्राउ गर्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]

आइतवार, फागुन २९, २०७३

इनरुवा। सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । पहिलो पटक एसएलसी परीक्षाको बदलामा भइरहेको यो परीक्षाका लागि सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा एसइई परीक्षाका […]

आइतवार, फागुन २९, २०७३

आफ्नो मौलिक भेषभूषमा सिजएकी लिम्बु समुदायकी युवती । लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। पुरानो किराँत राज्यको वा पूर्वी नेपालका पाहाडी क्षेत्र र अझ पूर्वका केही क्षेत्र, उत्तरमा तिब्बत र दक्षिणमा भारत […]

आइतवार, फागुन २९, २०७३

आइतवार, फागुन २९, २०७३

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका लागि सहारा नेपाल साकोसले १७ लाख मूल्य पर्ने कम्पोनेन्ट मेसिन हस्तान्तरण गरेको छ । रेडक्रस झापाको ४३औं जिल्ला अधिवेशन उद्घाटन समारोहको अवसरमा शनिबार […]

आइतवार, फागुन २९, २०७३

काठमाडौ‌ं :  फाल्गुण शुक्ल पूर्णिमा अर्थात् फागुपर्व, देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउने चलन छ। फागु पर्व होली नामले […]

आइतवार, फागुन २९, २०७३

संघीय लोकतान्त्रिक राष्ट्रिय मत्तच  संघीय लिम्बुवान मञ्च झापाको जिल्ला अधिवेशनमा सम्वोधन गर्दै केन्द्रिय अध्यक्ष कुमार लिङ्देन । फागुन २८ गते विर्तामोड अधुवाखोला छेउमा भएको खुल्ला सत्र, २९ गते र ३० गते  विर्तामोडकै अतिथि सदनमा बन्दसत्र […]

शनिवार, फागुन २८, २०७३

१.म्यारी वोल्स्टोनक्राफ्ट उनले महिलाहरु पनि पुरुष बराबर हुन्, लैंगिक रुपमा विभेद गर्नु अपराध हो भन्ने मान्यता स्थापित गरिन्। महिलाहरु पुरुषभन्दा कमजोर छैनन्, अवसर नपाएकाले ती कमजोर देखिएका हुन् भन्ने पुष्टि गर्न किताब नै लेखिन्। ‘अ […]

शनिवार, फागुन २८, २०७३

भाण्टावारी (सुनसरी): भारतले नेपालीलाई अचानक रुपमा आफ्नो देशमा प्रवेश रोक लगाएको छ । नेपाल–भारत सीमा क्षेत्रको दजगजामा डिउटीमा खटिएका भारतीय सीमा सुरक्षा बलका जवानहरुले सुनसरीका विभिन्न नाका हुँदै भारततर्फ जाने नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको […]

शनिवार, फागुन २८, २०७३