
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारका स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न पहिचान झल्कने लसुनको पोटी आकारको लसुन स्तम्भ निर्माण गरेका छन् । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मानिएको गुराँसको राजधानी तीनजुरे–मिल्के –जलजले क्षेत्रमा अवस्थित लसुने […]
(नारायण ढुंगाना) चितवन । श्रीमान्को बिछोडपछि नासो हुर्काउन ६ दिनकी सुत्केरी सुनिता परियार गाउँलेको सहारामा बस्न विवश छिन् । पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं १२ (साविक जगतपुर ९) की सुनिताको कच्ची झुप्रोमा ढोका छैन […]
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका […]
कञ्चनपुर, भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर नेपालीको हत्या भएको बिरोधमा कैलाली र कञ्चनपुरमा प्रदर्शन भइरहेको छ । एसएसबीले ज्यादती गरेको भन्दै नेपालीले बिहानैदेखि प्रदर्शन गरेका हुन् । घटनाको विरोधमा बजार तथा कलकारखाना […]
खलंगा , जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २६ मध्ये २१ जनाको सनाखत भएको छ। सदरमुकाम खलंगाबाट साल्म गाविसको खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुबहाक बस छिन्चु–जाजरकोट सडक खण्डको बोहरा गाँउ नजिकै […]
चारपाने, फागुन २६ । विर्तामोड नगरपालिका २,चारपानेको मोहनमाया माध्यमिक विद्यालयकी प्रधानाध्याक विन्दु श्रेष्ठलाई विद्यालयले बिहिबार औपचारिक रुपमा विधाई गरेको छ । श्रेष्ठ विपगत ४ दशकदेखि शिक्षण पेशामा आवद्ध रहदै आउने कक्रममा शिक्षा निवावलीले तोके अनुसार […]
भीमदत्तनगर । कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी […]
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको ५औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २८, २९ र ३० गते बिर्तामोडमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनकाबीच […]
काठमाडौँ। प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘नवौँ खाद्य स्वच्छता दिवस–२०७३’का अवसरमा गुणस्तरहीन खानेकुराका कारण अकालमा ज्यान जानेको सङ्ख्या धेरै […]