Aamsanchar

सबै समाचार

आफ्नै मर्जीमा सडकपार गर्दै एक युवा     बढदो सवारी चापका कारण नागरिकले  दुर्घटनामा पर्नु नपरोस र दमक नगरका जनताले सभ्यताको परिचय दिन सकुन भन्ने उदेश्यले दमकको मुख्य चोकमा निर्माण गरिएको आकासे फलामे पुल प्रयोग गर्दैनन […]

सोमवार, फागुन १६, २०७३

बिर्तामोड। झापाको राजगढमा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मेची आँखा अस्पताल सैनिकमोडले प्राथमिक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । दक्षिण क्षेत्रका सर्वसाधारणलाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासकीय […]

सोमवार, फागुन १६, २०७३

झापा। झापामा क्यान्सर रोगीको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाका अनुसार महिलामा बढी मात्रामा पाठेघरमा क्यान्सर फेला परेको छ । पुरुषमा भने फोक्सोका क्यान्सर धेरै रहेको उनले […]

सोमवार, फागुन १६, २०७३

काठमाडौँ। नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ […]

सोमवार, फागुन १६, २०७३

वि.सं. २०७३ साल फागुन १६ गते। सोमवार। इश्वी सन् २०१७ फेब्रुवरी २७ तारिख। नेपाल संवत् ११३७ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा, १९:५३ बजेउप्रान्त द्वितीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

सोमवार, फागुन १६, २०७३

काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।  गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर […]

आइतवार, फागुन १५, २०७३

रातको समयमा चारपाने उत्तर सडक चारपाने  । चारपाने अर्जुनधारा विकास समाजले स्थानीय विकासलाई प्राथमिता दिँदै विभिन्न योजना सञ्चालन गरेको छ । विकासमा समुदायको अग्रसरता र सहभागिता बढाउने उद्देश्यले समाजले विभिन्न कार्यक्रम गरेको हो । समाजको […]

आइतवार, फागुन १५, २०७३

काठमाडौं:  विश्वको सर्वोच्च शिखर सगरमाथाको भौगोलिक अवस्था र उचाइ सर्वेक्षण गर्न नापी विभागले सर्भेको प्रस्ताव गरेको छ । नापी विभागका महानिर्देशक कृष्णराज बीसीले सन् १८५५ मा सगरमाथाको उचाइ तत्कालीन सर्भे अफ इन्डियाले नापेको भए पनि […]

आइतवार, फागुन १५, २०७३

तेह्रथुम। तेह्रथुममा रहेको पौराणिक धार्मिक महत्वको शिवथान मन्दिर आवश्यक संरक्षण, संवद्र्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्वलाई प्रचारमा ल्याउन नसक्दा ओझेलमा परेको हो । म्याङ्लुङ नगरपालिका–६, अम्फुवा र लालीगुराँस नगरपालिका–११, सोल्माको […]

आइतवार, फागुन १५, २०७३

काठमाडौं, काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । अहिले विवाहको […]

आइतवार, फागुन १५, २०७३