Aamsanchar

सबै समाचार

वि.सं. २०७३ साल फागुन १५ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी २६ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– औंसी, २०:४५ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

आइतवार, फागुन १५, २०७३

(किरण भट्टराई) काठमाडौँ। सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल […]

शनिवार, फागुन १४, २०७३

जुम्ला : कालिकोट चिल्खयामा गएको वर्ष फागुन १४ गते एयर काष्टमण्डपको विमान दुर्घटनामा आफू मरेर पनि यात्रु बचाउने चालकको सम्झना गरिएको छ। दुर्घटना परी नयाँ जन्म पाएका मेघराज गिरी, लक्ष्मण खड्का, धनन्जय खत्री लगायत जुम्लाबासीले […]

शनिवार, फागुन १४, २०७३

काठमाडौं, नयाँ शैक्षिक सत्रको लागि झन् धेरै पाठ्यपुस्तकको अभाव हुने भएको छ । यसैपनि आवश्यक सबै पाठ्यपुस्तक चैतभरिमा छाप्न नसक्ने भएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले नै स्थानीय चुनावको मतपत्रपनि छाप्नुपर्ने भएकाले पाठ्यपुस्तक झनै अभाव […]

शनिवार, फागुन १४, २०७३

काठमाडौं : बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोवाइल सेट भित्रने गरेका छन्। भन्सार विभागले निकालेको पछिल्लो विवरण अनुसार मोवाइल सेटको आयात बढेको देखिएको हो। माग वृद्धिसँगै मोवाइल फोन […]

शनिवार, फागुन १४, २०७३

एजेन्सीः भारतीय उद्योगी मुकेश अम्बानी त्यहाँकै सबैभन्दा धनी व्यक्ति हुन् भन्नेमा कुनै विवाद छैन । तर उनी नेपालसहित विश्वका १९ देश भन्दा पनि धनी छन् भन्दा अचम्म लाग्न सक्छ । तर सत्य भने यही नै […]

शनिवार, फागुन १४, २०७३

पाल्पा । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ । आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । जिल्ला […]

शनिवार, फागुन १४, २०७३

वि.सं. २०७३ साल फागुन १४ गते। शनिबार। इश्वी सन् २०१७ फेब्रुवरी २५ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– चतुर्दशी, २१:०७ बजेउप्रान्त औंसी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

शनिवार, फागुन १४, २०७३

सोलुखुम्बु,  आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुपर्‍यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ । यस्तै घात सहिरहेका छन्, […]

शुक्रवार, फागुन १३, २०७३

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले विक्रम सम्वत २०७४ सालको पात्रो सार्वजनिक गरेको छ । नयाँ पात्रो अनुसार आगामी वर्ष नागपञ्चमीकै दिन जनैपूर्णिमा परेको छ । समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले पूर्णिमाको दिन चन्द्र ग्रहण परेकाले […]

शुक्रवार, फागुन १३, २०७३