Aamsanchar

सबै समाचार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी […]

मङ्गलवार, साउन १२, २०७८

ईलाम- इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई […]

सोमवार, साउन ११, २०७८

बिराटनगर- बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ । बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७ […]

सोमवार, साउन ४, २०७८

बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । आइतबार भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा भारतीय रेल सञ्चालन गरिएको हो ।पूर्वसूचनासहित ट्रयाक परीक्षण गरिएको भए पनि स्थानीयवासीले रेलवे […]

आइतवार, साउन ३, २०७८

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतूले विश्व जनसंख्या दिवस मनाइन्छ । यो हरेक वर्ष जुलाई महिनाको ११ तारिखका दिन मनाइन्छ । रोचक कुरा त के छ भने सन् १९८७ को […]

आइतवार, असार २७, २०७८

काठमाडौं – नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बसिरहेको छ । सिंहदरबारमा सुरु भएको बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ । यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या […]

बुधवार, असार २३, २०७८

झापा- झापाको कमल गाउँपालिका वडा नम्बर ३ केर्खा बजारबाट ८८ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने लेसाईलो पदार्थ सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर १५ का २० वर्षीय […]

बिहिवार, असार १७, २०७८

काँकरभिट्टा। पूर्वीनाकाबाट पेट्रोलियम पदार्थको आयात बढेसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा उल्लेखिय प्रगति भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक राजस्वको लक्ष्य असार १२ गते नै पुरा गरेको प्रमुख भन्सार आधिकृत […]

आइतवार, असार १३, २०७८

विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक […]

बिहिवार, असार १०, २०७८

विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी […]

बिहिवार, असार १०, २०७८